सोमबार, जेठ ३१ २०७८ १२:४८ PM

×

सेयर

images

वर्षौंसम्म केही नदिने कम्पनीबाट निस्किँदै ठूला लगानीकर्ता, कारोबार रकमले बनायो कीर्तिमान 

काठमाडौं । पछिल्लो केही दिनयता जलविद्युत्, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा उछाल आएपछि ठूल लगानीकर्ताले धमाधम नाफा बुक गरेर निस्किन थालेका छन् ।  वर्षौंसम्म २ सय रुपैयाँ पनि नपुगेका जलविद्युत कम्पनी, फाइनान्स र विकास बैंकको मूल्य स्थिर रहे पनि केही दिनयता ती कम्पनीको मूल्यमा उछाल आएपछि ठूला लगानीकर्ताले मौकाको चौका छोपिरहेका छन् ।  वर्षौंसम्म प्रतिफल दिन नसक्ने, प्रतिसेयर आम्दा...

images

सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश पारित

शुक्रबार​ २८ जेठ २०७८ ०७:४१ PM

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १५ प्रतिशत लाभांश प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न  १९ औं वार्षिक साधारणसभाले चुक्ता पुँजी १ अर्बको १२ प्रतिशत बाेनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश दिन...

images

सेयर बजारबाट पूर्वाधारमा लगानी जुटाउने सरकारको योजना, ‘ब्लेन्डेड फाइनान्सिङ’ मोडेल आउँदै  

बिहीबार २७ जेठ २०७८ ०६:०२ PM

काठमाडौं । सरकारले ठूला पूर्वाधारमा लगानी जुटाउन नयाँ वित्तीय औजारको प्रयोग गर्ने नयाँ मोडेल ल्याएको छ । ठूला पूर्वाधारमा दीर्घकालीन लगानी आवश्यक भएपछि सरकारले लामो अवधिको वित्तीय परिचालनका लागि आवश्य...

images

 मिर्मिरे लघुवित्तले ल्याउने भयो एफपीओ

बिहीबार २७ जेठ २०७८ ०८:३८ AM

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले  थप निष्कासन (एफपीओ) गर्ने भएको छ । संस्थाले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो।संस्थाले अंकित मूल्य १०० रुपैयाँमा प्रिम...

images

३ हजार क्रस गरेपछि सेयर बजारमा सामान्य करेक्सन, कारोबार १७ अर्ब नजिक

बुधबार २६ जेठ २०७८ ०३:५० PM

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । ३ हजार क्रस गरेपछि सेयर बजारमा बुधबार १३.५६ अंकले बजार घटेर २९४६.५८ अंकमा रोकिएको छ ।  खासगरी विकास बैंकबाट लगानीकर्ताले नाफाबुक गरेका...

images

आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले दिने भयो १९ प्रतिशत बोनस सेयर 

बुधबार २६ जेठ २०७८ ११:०३ AM

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सेयरधनीहरुलाई १९.११ प्रतिशत लाभांश दिने भएको छ । लाभांश दिने प्रस्ताव पारित गर्न कम्पनीले असार १० गते विशेष साधारणसभा बोलाएको छ । साधारणसभाले पारित गरेपछि सेय...

images

खुल्ने भयो नयाँ स्टक एक्सचेन्ज, धितोपत्र बोर्डले थाल्यो तयारी 

बुधबार २६ जेठ २०७८ ०८:५५ AM

काठमाडौं । सेयर बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने चर्चा पुनः सुरु भएको छ । नेपाल धितोपत्र बोर्डले बढ्दो सेयर कारोबारलाई बढी प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट नयाँ स्टक एक्सचेन्ज सञ्चालन आवश्यक रहेको...

images

लगानीकर्ताको लगानी सुरक्षित गर्दै पुँजी बजारको विस्तार : उपप्रधान तथा अर्थमन्त्री पौडेल

मङ्गलबार २५ जेठ २०७८ ०५:५२ PM

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताएका छन् । नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्...

images

दर्जनौं कम्पनीको मूल्यमा सकारात्मक सर्किट, विकास बैंक र फाइनान्स उचालिए

मङ्गलबार २५ जेठ २०७८ ०३:३२ PM

काठमाडौं । सेयर बजारमा खुसियाली छाएको छ । नेप्से सूचकका साथमा कारोबार रकमले निरन्तर साथ दिइरहेको छ । विशेषगरी फाइनान्स, विकास बैंक र बिमा कम्पनीहरुमा उत्साह देखिएको छ । दर्जनौं कम्पनीको मूल्य सर्किट ल...