सोमबार, माघ ३ २०७८ ०९:३५ AM

×

रोजगार

images

नेपाल–बेलायत श्रम वार्ताः एक साताभित्र श्रम समझदारीको मस्यौदा तयार हुने

काठमाडौं । रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ । शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।   नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध...

images

भोलिदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

शनिबार १ माघ २०७८ ०९:४० AM

 काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौंले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरह...

images

बागीले उम्मेदवारी फिर्ता नलिएपछि कोभिडको बाहना देखाएर संघको निर्वाचन स्थगित

बुधबार २८ पुस २०७८ ०३:२९ PM

काठमाडौं । वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वका लागि राजनीतिक दलहरुबीचको भागबन्डामा सर्वसम्मत गराउने प्रयास असफल भएपछि कोभिडको बाहना देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको छ । राजनीतिक निकटका...

images

ज्याला नपाएकाे भन्दै वडा कार्यालयमा तालाबन्दी

बुधबार २१ पुस २०७८ ०४:२९ PM

कालीकाेट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदुरले ज्याला नपाए...

images

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

सोमबार १९ पुस २०७८ ०३:०० PM

काठमाडौं । ईपीएसमार्फत दक्षिण कोरिया आईकाम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १...

images

कोइराला लेवर फाउण्डेसनद्वारा इँटाभट्टामा कार्यरत १७३ मजदुरलाई खोप

सोमबार १२ पुस २०७८ ०५:०० PM

काठमाडौं । गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेसनले इँटाभट्टामा कार्यरत १ सय ७३ मजदुरलाई कोरोना खोप प्रदान गरेको छ । फाउण्डेसनले बीडब्लूआई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित इँटाभट...

images

माध्यमिक तहमा १,५४८ शिक्षकका लागि दरखास्त आह्वान

बुधबार २९ मंसिर २०७८ ०२:५९ PM

भक्तपुर । शिक्षक सेवा आयोग सानोठिमीले देशको सातवटै प्रदेशमा माध्यमिक तह (तृतीय क्षेणी) शिक्षक पदमा विभिन्न विषयमा गरी कुल १ हजार ५ सय ४८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।  देशभर रिक्त रहे...

images

महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको प्राथमिकताः मन्त्री श्रेष्ठ

बुधबार २२ मंसिर २०७८ ०४:३६ PM

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताए  । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयो...

images

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

बुधबार २२ मंसिर २०७८ ०२:१७ PM

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको...