समस्याग्रस्त अवस्थाबाट मुक्त वित्तीय संस्थाबाहेक बैंक तथा वित्तीय संस्था (लघुवित्तसमेत)को हकप्रद सेयर निष्कासनमा केन्द्रीय बैंकले कडाइ गरेको छ । तर, बिमा कम्पनी र अन्य क्षेत्रका कम्पनीहरुले हकप्रदलाई देखाएर सेयर बजारमा चलखेल गर्न खोजिरहेका बारेमा क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईको भिडियो ब्रिफिङ
प्रतिक्रिया