अहिले अनलाइन कारोबारमा लगानीकर्ताको जोड छ । तर, ‘मेरो सेयर’को समस्याले धेरै लगानीकर्ता अप्ठ्यारोमा परेका छन । यसले समग्र कारोबारलाई समेत असर गरेको छ ।
मेरो सेयरको समस्या तत्काल समाधान गरी भविष्यमा यस्ता समस्या आउन नदिन नियामक धितोपत्र बोर्डले पहलकदमी लिनुपर्ने भन्दै भिडियो बिफ्रिङमार्फत कड्किए क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईः
प्रतिक्रिया