×

मेरो सेयरको समस्या तत्काल समाधान गर्नुपर्छ -सम्पादक चापागाई

images

अहिले अनलाइन कारोबारमा लगानीकर्ताको जोड छ । तर, ‘मेरो सेयर’को समस्याले धेरै लगानीकर्ता अप्ठ्यारोमा परेका छन । यसले समग्र कारोबारलाई समेत असर गरेको छ ।

मेरो सेयरको समस्या तत्काल समाधान गरी भविष्यमा यस्ता समस्या आउन नदिन नियामक धितोपत्र बोर्डले पहलकदमी लिनुपर्ने भन्दै भिडियो बिफ्रिङमार्फत कड्किए क्यापिटल बिजनेस म्यागजिनका सम्पादक लोकबहादुर चापागाईः

बुधबार १८ चैत २०७७ ०६:०६ PM मा प्रकाशित

प्रतिक्रिया