सोमबार, माघ ३ २०७८ १०:५६ AM

×
images

हेप्पी ल्हाेसार‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ! (फाेटाेफिचर)

काठमाडाैं । पुस १५ अर्थात् तमु ल्होसार । गुरुङ समुदायको नयाँ वर्ष । 

यस अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइरहेको छ । 

काठमाडौं उपत्यका र उपत्यकाबाहिर बसोवास गर्ने गुरुङ समुदायका व्यक्तिहरुले आफ्नो पहिचान, संस्कृति र परम्परा झल्किने झाँकी, वेषभूषा प्रदशर्नसमेत गरेका छन् । 

ल्हो अर्थात् वर्ष र सार अर्थात् फेरिनु । वर्ष फेरिने भएकाले ल्होसार भनिएको हो । यसलाई तमु (गुरुङ) समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आइरहेको छ । 

बिहीबार १५ पुस २०७८ ०४:०० PM मा प्रकाशित

प्रतिक्रिया