काठमाडौं । निर्माणधिन दुई जलविद्युत आयोजनालाई लगानी जुटाउन नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
काठमाडौं । सुनकोसी हाइड्रोपावर लिमिटेड नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) मा विलय हुने भएको छ
सुनकोसी हाइड्रोपावरको साधारणसभा सम्पन्न, एनएचपीसीमा मर्ज गर्ने प्रस्ताव पारित
एनएचपीसीले ८२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिएको छ । आयोगले स्वीकृति दिएपछि नेपाल धितोपत्रमा जाने तयारी एनएचपीसीको छ ।
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले सुनकोसी हाइड्रोपावर लिमिटेडलाई गाभ्ने (मर्ज)
सुनकोसी हाइड्रोपावरलाई एनएचपीसीमा गाभ्न प्रक्रिया सुरु, मर्जपछि लाभांश बाँड्ने
हकप्रद सेयर निष्कासनपछि एनएचपीसीको चुक्ता पुँजी बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड १७ लाख रुपैयाँ छ । यो पुँजी साढे १९ प्रतिशत बोनस सेयर वितरणपछिको हो ।
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको अनुम
एनएचपीसीले पायो तल्लो इन्द्रावतीको लाइसेन्स, २० प्रतिशत लाभांश सुनिश्चित
हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम निर्माणधिन १४ मेगावाटको तल्लो इर्खुवाखोला र ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनामा लगानी गर्ने एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले बताए ।
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले आउँदो साधारणसभामा सेयरधनीहरुलाई २० प्रतिशतसम
एनएचपीसीले २० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्दै
तल्लो इर्खुवाखोलाबाट २०८० साउनबाट बिजुली उत्पादनको लक्ष्य लिएको छ । यस्तै तल्लो इन्द्रावतीको पहिला बनाएको सुरुङ सफा गर्ने काम भइरहेको उनले सुनाए ।
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचपीसी) ले सेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश बाँड्ने भ
एनएचपीसीको ६१ करोड ७२ लाख ‘राइट ब्याक’ हुँदै, २० प्रतिशत लाभांश दिनसक्ने
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्युत आयोजना ब
एनएचपीसीले पायो तल्लो इन्द्रावती, ६५ करोड ‘राइटब्याक’, सेयरधनीले पाउने भए लाभांश
प्रतिक्रिया