×

एनएचपीसीले ८२ करोडको हकप्रद सेयर निष्कासन गर्ने 

images

काठमाडौं । निर्माणधिन दुई जलविद्युत आयोजनालाई लगानी जुटाउन नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

images

सुनकोसी हाइड्रोपावरको साधारणसभा सम्पन्न, एनएचपीसीमा मर्ज गर्ने प्रस्ताव पारित 

काठमाडौं । सुनकोसी हाइड्रोपावर लिमिटेड नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) मा विलय हुने भएको छ

एनएचपीसीले ८२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिएको छ । आयोगले स्वीकृति दिएपछि नेपाल धितोपत्रमा जाने तयारी एनएचपीसीको छ ।

images

सुनकोसी हाइड्रोपावरलाई एनएचपीसीमा गाभ्न प्रक्रिया सुरु, मर्जपछि लाभांश बाँड्ने

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले सुनकोसी हाइड्रोपावर लिमिटेडलाई गाभ्ने (मर्ज)

हकप्रद सेयर निष्कासनपछि एनएचपीसीको चुक्ता पुँजी बढेर २ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड १७ लाख रुपैयाँ छ । यो पुँजी साढे १९ प्रतिशत बोनस सेयर वितरणपछिको हो । 

images

एनएचपीसीले पायो तल्लो इन्द्रावतीको लाइसेन्स, २० प्रतिशत लाभांश सुनिश्चित 

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनाको अनुम

हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम निर्माणधिन १४ मेगावाटको तल्लो इर्खुवाखोला र ४.५ मेगावाटको तल्लो इन्द्रावती आयोजनामा लगानी गर्ने एनएचपीसीका अध्यक्ष कुमार पाण्डेले बताए ।

images

एनएचपीसीले २० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभामा पेश गर्दै 

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले आउँदो साधारणसभामा सेयरधनीहरुलाई २० प्रतिशतसम

तल्लो इर्खुवाखोलाबाट २०८० साउनबाट बिजुली उत्पादनको लक्ष्य लिएको छ । यस्तै तल्लो इन्द्रावतीको पहिला बनाएको सुरुङ सफा गर्ने काम भइरहेको उनले सुनाए ।

images

एनएचपीसीको ६१ करोड ७२ लाख ‘राइट ब्याक’ हुँदै, २० प्रतिशत लाभांश दिनसक्ने

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड(एनएचपीसी) ले सेयरधनीहरुलाई २० प्रतिशतसम्म लाभांश बाँड्ने भ

images

एनएचपीसीले पायो तल्लो इन्द्रावती, ६५ करोड ‘राइटब्याक’, सेयरधनीले पाउने भए लाभांश

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्युत आयोजना ब

बुधबार १५ असार २०७९ ०३:२९ PM मा प्रकाशित

प्रतिक्रिया