बुधबार, कात्तिक ३ २०७८ ०८:३८ AM

×

राष्ट्र ऋण व्यवस्थापन विभाग बन्यो मौद्रिक व्यवस्थापन विभाग

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरी मौद्रिक व्यवस्थापन विभाग कायम गरेको छ ।

राष्ट्र बैंक सञ्चालक समितिको बैठकले विभागको नाम परिवर्तनको निर्णय गरेको हो । विभागले राष्ट्र ऋण उठाउनुका साथै बैंकिङ प्रणालीमा तरलता पठाउने र बढी भएको खिच्ने गर्दै आएको छ । 
 

मङ्गलबार १२ असोज २०७८ ११:३२ AM मा प्रकाशित

प्रतिक्रिया