बिहीबार, मंसिर १६ २०७८ ०९:१४ PM

×

मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्यले दिइन् राजीनामा

images

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् । उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएकी हुन्  उनले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष बुधबार राजीनामा पेश गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्री शाक्यले प्रदेशसभाको बैठकमा बुधबारै राजीनामा दिने घोषणा गरेकी थिइन् ।

बुधबार १० कात्तिक २०७८ ०३:५१ PM मा प्रकाशित

प्रतिक्रिया