बुधबार, साउन १३ २०७८ ०९:११ AM

×

मुन्द्रा चढाउने डाँडामा पदमार्ग

images

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको मुन्द्रा चढाउने डाँडामा निर्माण भएको पदमार्ग । समुद्री सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा रहेको मुन्द्रा चढाउने डाँडामा अन्नपूर्ण गाउँपालिकाले १० लाख रूपैयाँमा पदमार्ग बनाएको हो । रासस

 

बुधबार ६ साउन २०७८ ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया