सोमबार, माघ ३ २०७८ ०९:०८ AM

×
images

इन्द्रणी कम्प्लेक्समा लागेको आगो यसरी गरियो नियन्त्रण(फोटोफिचर)

काठमाडौं । सोमबार दिउँसो नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा आएको छ । कम्प्लेक्सको आठौं तलाबाट सुरु भएको आगो केही समयपछि नियन्त्रणमा लिइएको थियो । आगलागी भएको कारण नखुले पनि प्रहरीको प्रारम्भिक अध्ययनअनुसार त्यहाँ रहेको जिम हलबाट सुरु भएको हो ।


सोमबार ५ पुस २०७८ ०६:०७ PM मा प्रकाशित

प्रतिक्रिया