बुधबार, साउन १३ २०७८ ०९:०९ AM

×
images

इन्द्रचोकस्थित सुनसान पोते बजार (फाेटाे फिचर)

काठमाडौं । साउनको महिना सुरु भएसँगै राजधानीको इन्द्रचोकस्थित राँकीबजारको सुनसान पोते बजार ।

साउन महिनामा विशेष गरी शिव भगवानको पूजा आरधाना, ब्रत बस्ने साथै हरियो पोते, चुरा र मेहिन्दी लगाउने परम्परा रहेको छ । गत वर्ष झै
यस वर्ष पनि कोरोना भाइरसको महामारीका कारण पोते बजार सुनसान देखिन्छ ।

मङ्गलबार ५ साउन २०७८ ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया