बुधबार, साउन १३ २०७८ १०:३८ AM

×
images

आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनहरु (फाेटाे फिचर)

काठमाडौं । मूल मन्दिर बन्द भए पनि आज साउनको  पहिलो सोमबार पशुपतिनाथ क्षेत्रमा दर्शनका लागि उपस्थित भक्तजनहरू।  

मूल मन्दिर बन्दभए पनि भक्तजनहरू बाहिरबाटनै दर्शन र बत्ती बालेर फर्किएका छन् । गत वर्ष पनि पशुपति काेराेना महामारीले बन्द थियाे भने यसपालि पनि काेराेना भाइरसकाे दाेस्राे लहरले गर्दा बन्द सरकारले मन्दिर भित्र जान बन्द गरेको छ ।  

सोमबार ४ साउन २०७८ १०:०० AM मा प्रकाशित

प्रतिक्रिया