बुधबार, साउन १३ २०७८ १०:१३ AM

×
images

प्रतिनिधिसभाका ८०१ जनाको एन्टिजेन परीक्षण (फोटोफिचर)


काठमाडाैं । संघीय संसद्को नवौँ अधिवेशन आइतबार (भोलि)देखि सुरु हुँदै छ । अपराह्न ४ बजे नयाँ बानेश्वरमा दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको छ ।

संसद् बैठकपूर्व सभामुख अग्निप्रसाद सापकोटा, सांसद, संसद् सचिवालयका कर्मचारी, स्वकीय सचिवालय, मर्यादापालक, पत्रकार गरी ८०१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । हिजो र आज परीक्षण गरिएको हो ।

 

शनिबार २ साउन २०७८ ०७:४० PM मा प्रकाशित

प्रतिक्रिया