बुधबार, साउन १३ २०७८ ०९:५८ AM

×

विश्वभर ३ अर्ब ५३ करोड डोज कोरोनाविरुद्धकाे खोप लगाइयो

images

काठमाडाैं । विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

कोरोनाविरुद्ध खोप लगाएका १० देशको तथ्याङ्हरु यस प्रकार छन् ।  चीनमा १ अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  ।

भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७ सय ६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १ सय २५ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ  ।

बेलायतमा ८ करोड २१ लाख २७ हजार ३ सय ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको
छ ।   

फ्रान्समा  ६ करोड २४ लाख ५८ हजार २ सय ४१ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ५ करोड ९९  लाख  ६६ हजार ९ सय ८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७ सय ७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान ६ करोड ५१  लाख ८० हजार १ सय ७८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  एएफपी/रासस

 

शुक्रबार​ १ साउन २०७८ ०३:११ PM मा प्रकाशित

प्रतिक्रिया