मङ्गलबार, असोज १२ २०७८ ०३:५० PM

×

खाताबाट वालेटमा गर्ने कारोबारको सीमा दोब्बर बढ्यो

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाताबाट वालेटमा गर्ने कारोबारको सीमा दोब्बर बनाएको छ । यसअघि बैंक खाताबाट प्रतिमहिना वालेटमा ५ लाख रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्थालाई परिवर्तन गर्दै १० लाख रुपैयाँ पुर्याइएको छ । 

केन्द्रीय बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशक २०७८ जारी गर्दै बैंक खाताबाट वालेटमा हुने कारोबार सीमालाई दोब्बर बनाएको हो । केन्द्रीय बैंकले डिजिटल कारोबारलाई बढावा दिन खोजेको देखिन्छ ।

मङ्गलबार २९ भदौ २०७८ ०४:३६ PM मा प्रकाशित

प्रतिक्रिया