×

विराटनगर महानगरपालिकामा कांग्रेसले लियो अग्रता

images

काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मेयर उम्मेदवार नागेश कोइरालाले २५ मतसहित सुरूआती अग्रता लिएका हुन। 

उनलाई नेकपा एमालेका सागरकुमार थापाले ११ मत ल्याएर पछ्याइरहेका छन्। यस्तै उमेशकुमार यादवले ३ मत पाएका छन्।
 

शनिबार ३१ बैशाख २०७९ १२:२८ PM मा प्रकाशित

प्रतिक्रिया