बुधबार, कात्तिक ३ २०७८ ०९:०४ AM

×

मेगा बैंकले ११६ करोडमा जग्गा किन्ने, सेयरधनीले पाउलान त लाभांश ? 

images

काठमाडौं । मेगा बैंकले कर्पोरेट कार्यालय बनाउन जग्गा खरिद गर्ने भएको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर ५ मा १ अर्ब १६ करोड रुपैयाँमा जग्गा खरिद गर्ने भएको हो ।

बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कर्पोरेट कार्यालय भवन बनाउनका लागि जग्गा खरिद गर्ने प्रस्ताव पारित गरेको छ । 


 

सोमबार २५ असोज २०७८ ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया