मङ्गलबार, असोज १२ २०७८ ०४:३५ PM

×
images

सप्तऋषिको पूजा गर्दै  हिन्दु महिलाहरु (फोटोफिचर) 

काठमाडौं । सप्तऋषिको पूजा गर्दै आज हिन्दु महिलाहरुले ऋषि पञ्चमी मनाएका छन्। 

बिहानैदेखि नदी किनारमा उनीहरुको बाक्लो उपस्थिति थियो। भाद्र शुक्लपक्षको पञ्चमीका दिन महिलाहरुले आफूलाई शुद्ध बनाउन स्नान तथा पूजा गर्छन्। 

आजको दिन पाशुपत क्षेत्रको गौरीघाट तथा टेकुको ऋशेश्वर मन्दिरमा श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको छ ।

शनिबार २६ भदौ २०७८ ११:२५ AM मा प्रकाशित

प्रतिक्रिया