सोमबार, जेठ ३१ २०७८ १२:४४ PM

×

मन्त्रिपरिषद विस्तार हुँदै : उद्योगमा राजकिशोर, सञ्चारमा नैनकला (सूचीसहित)

images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । ७  जना मन्त्री र एक जना राज्यमन्त्रीमा नियुक्त गर्न लागेको जनाएको छ ।

नयाँ बन्ने मन्त्रिपरिषदको गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चारमन्त्रीमा नैनकला थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजकिशोर यादव, वनमन्त्रीमा नारदमुनी राना, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी, मोहन बानियाँ बिनाविभागीय मन्त्री र आशा विक वन राज्यमन्त्री छन् ।

बिहीबार २७ जेठ २०७८ १२:२० PM मा प्रकाशित

प्रतिक्रिया