सोमबार, जेठ ३१ २०७८ ११:४० AM

×

 मिर्मिरे लघुवित्तले ल्याउने भयो एफपीओ

images

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले  थप निष्कासन (एफपीओ) गर्ने भएको छ । संस्थाले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो।संस्थाले अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम थपेर ल्याउने भएको छ । 

कम्पनीले यसअघि ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएको थियो । पछि  बढाएर ५१ हजार ३१६ कित्ता सेयर पुर्याएको छ । एफपीओ निष्कासनको जिम्मेबारी नेपाल एसबीआई मर्चेन्ट बैंकिङले पाएको छ ।

बिहीबार २७ जेठ २०७८ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया