बुधबार, साउन १३ २०७८ १०:०९ AM

×
images

काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र जलमग्न (फाेटाे फिचर)

काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र जलमग्न बनेको छ । वर्षाको पानीको निकास व्यवस्थित तरिकाले नहुँदा बजार क्षेत्र जलमग्न बनेको हो ।

हरेक वर्ष सो क्षेत्र जलमग्न हुने गरेको छ । सडकमा जमेको पानीलाई निकास दिने काम सुरु भइसकेको प्रहरीले जनाएको छ ।

 

शुक्रबार​ २५ असार २०७८ ०४:३१ PM मा प्रकाशित

प्रतिक्रिया