×

एसियन लाइफ इन्स्योरेन्सद्वारा १५.२६ प्रतिशत लाभांश घोषणा, बोनस कति ? 

images

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि सेरधनीले पाउनेछन्।

आइतबार​ २२ साउन २०७९ ०१:१६ PM मा प्रकाशित

प्रतिक्रिया