मङ्गलबार, असोज १२ २०७८ ०३:४५ PM

×
images

फोहोर बोकेका ट्रकहरू लामबद्ध (फाेटाेफिचर)

काठमाडाैं । करिब एक महिनादेखि राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहोर बिहीबारबाट उठाउन थालिएपछि आइतबारसम्म पनि राजधानीको फोहोर बोकेका ट्रकहरू लाम देखिएको छ । सिस्डोलसम्म जाने सडक बिग्रिएकाले समयमै फोहोर उठ्न नसकेको हो ।


 

सोमबार २१ भदौ २०७८ ०९:५५ AM मा प्रकाशित

प्रतिक्रिया