बुधबार, कात्तिक ३ २०७८ ०९:५७ AM

×

युजी बजारको सिस्टम पनि बगभीमा, १० देखि सय डलरसम्म बाउन्टी रिवार्ड

images

काठमाडौं । देशकै लोकप्रिय ई–कमर्स कम्पनी युजी बजारले आफ्नो प्रणालीलाई सुरक्षित राख्न बगभीमा नयाँ बाउन्टी प्रोग्राम सुरु गरेको छ । युजी बजारले सुरक्षा कमजोरीका प्रकृति र गम्भिर्यताका आधारमा १० डलरदेखि सय डलरसम्म बाउन्टी रिवार्ड प्रदान गर्ने घोषणा गरेको छ ।

यससँगै अब बगभीमा बग हन्ट गरिरहेका सुरक्षा अनुसन्धानकर्ताहरुले युजी बजारको प्रणालीमा छिरेर सुरक्षा कमजोरी पत्ता लगाई नगद पुरस्कार जित्न सक्ने छन् ।

२०१२ मा स्थापना भएको अर्बन गर्ल अर्थात् युजी बजार अनलाइन सपिङका लागि वान स्टप सोल्युसन हो ।

 

मङ्गलबार १९ असोज २०७८ ०४:१९ PM मा प्रकाशित

प्रतिक्रिया