सोमबार, जेठ ३१ २०७८ १०:५६ AM

×
images

२८० रुपैयाँ छुट दिइएपछि साल्ट ट्रेडिङमा ग्यास लिनेकाे लाइन (फोटोफिचर)

 काठमाडौं ।  खाना पकाउने ग्यासमा २ सय ८० रुपैयाँ छुट दिइएपछि काठमाडौं उपत्यकाभित्रका साल्ट ट्रेडिङमा उपभोक्ताको लामो लाइन लागेको छ । 
सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ । बजेटमार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट आजबाट लागू भएको हो ।

शुक्रबार​ २१ जेठ २०७८ ०५:४० PM मा प्रकाशित

प्रतिक्रिया