बुधबार, कात्तिक ३ २०७८ ०९:१९ AM

×
images

दसैंका लागि असन–इन्द्रचोक, न्युरोड, सुन्धारा क्षेत्रमा किनमेल गर्नेकाे भीड (फाेटाेफिचर)

काठमाडाैं । हिन्दुहरुको महान पर्व बडादसैं र तिहार नजिकिँदै गर्दा राजधानीमा किनमेल गर्नेको भीड बढेको छ । काठमाडौंका असन–इन्द्रचोक, न्युरोड, सुन्धारालगायतका क्षेत्रमा दसैंका लागि सामान खरिद गर्नेहरुको भीड निकै देखिएको छ ।

भीडमा स्वास्थ्य मापदण्डको पालनासमेत गरेको देखिएन । जसले गर्दा कोरोना संक्रमण दर बढ्ने देखिएको छ ।

आइतबार​ १७ असोज २०७८ १२:११ PM मा प्रकाशित

प्रतिक्रिया