सोमबार, जेठ ३१ २०७८ ११:१५ AM

×
images

महानगरपालिकाको वातावरण विभागको फोहोरमैला व्यवस्थापन केन्द्रमा आगलागी (फाेटाेफिचर)

काठमाडौं । बिहीबार महानगरपालिकाअन्तर्गत वातावरण विभागको फोहोर मैला व्यवस्थापन केन्द्रमा आगलागी भएको छ । 

करिब १२ः३० बजेतिर लागेको सो आगो जुद्ध बारुण यन्त्रको तीन वटा दमकल, नेपाल प्रहरी र आर्मीको सहयोगले करिब एक घण्टामा आगलागी नियन्त्रणमा लिइएको थियो ।  

सो क्षेत्रमा थुपारिएको फोहोरमैलामा आगो लगाउँदा सो आगलागी भएको एक कर्मचारीले जानकारी दिएका छन् ।

No description available.

No description available.

No description available.

 

No description available.

 

No description available.

No description available.

No description available.

No description available.

बिहीबार २० जेठ २०७८ ०२:३४ PM मा प्रकाशित

प्रतिक्रिया