बुधबार, साउन १३ २०७८ ०८:५३ AM

×
images

आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप (फोटोफिचर)

बिहीबारबाट आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षमा देखिएको मानिसहरुको चाप । कोरोना भाइरस महामारी नियन्त्रणका लागि आह्वान गरिएको बन्दबन्दीका कारण करिब २ महिना आन्तरिक उडान सञ्चालन गरिएको थिएन् ।

त्रिभुवन विमानस्थलका अनुसार कुल ६७ उडानका लागि ११ कम्पनीले कोटा प्रणालीअनुसार उडान स्वीकृति पाएका छन् ।  असार ७ गतेको सरकारको निर्णयअनुसार कोटा प्रणाली लागू गरी उडान सञ्चालनमा आएको हो ।

 

आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप (फोटोफिचर)आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप (फोटोफिचर)आन्तरिक उडान सुरु भएसँगै त्रिभुवन विमानस्थलमा यात्रुको चाप (फोटोफिचर)

बिहीबार १७ असार २०७८ ०२:०२ PM मा प्रकाशित

प्रतिक्रिया