आइतबार​, असोज १० २०७८ ०९:५५ PM

×

मुख्य समाचार

images

उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक तथ्यांक संकलन गर्ने 

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्याँकं संकलन गर्ने भएको छ । तथ्याँक संकलन गर्ने काम आईतबारबाट सुरु भएको संगठनले जनाएको छ ।  तथ्याँकंमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरुको औद्योगिक तथ्याँक संकलन गरि डाटाबेस तयार गर्ने लक्ष्यका साथ सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण &...

images

आईएमई डबलको डबलको डबल अफरका साप्ताहिक विजेता केशव र विशालले पाए दोब्बर रकम

आइतबार​ १० असोज २०७८ ०६:०० PM

काठमाडौं । आईएमईले पर्व लक्षित दसैंमा डबलको डबलको डबल अफरअन्तर्गत पहिलो साताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन्...

images

४० प्रतिशतले खोपको मात्रा पूरा गरे, अब रेड जोनबाट हटाउने पहल गर्नुपर्छ

आइतबार​ १० असोज २०७८ ०५:५१ PM

काठमाडौं । होटल एसोसिएसन अफ नेपाल(हान)ले नेपाललाई रेड जोनबाट हटाउने पहल गर्न सरकारलाई अनुरोध गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले जारी गरेको विज्ञप्तिमा मुुलुकमा पहिलो वा दोस्रो गरी करिब ४० प...

images

दाङको लमहीमा मेगा बैंकको नयाँ शाखा

आइतबार​ १० असोज २०७८ ०५:४३ PM

काठमाडौं । मेगा बैंक नेपालले दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ । लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर–५ मा बैंकले आइतबारबाट नयाँ शाखा विस्तार गरेको हो । योसँ...

images

२४ घण्टामा ८३४ संक्रमित थपिए, ९ जनाको मृत्यु

आइतबार​ १० असोज २०७८ ०५:०६ PM

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८ सय ३४ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १३ हजार ७ सय ३६ वटा स्वाब नमुनाको परीक्षण गर्दा ८ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा कोरोना...

images

एनआरएनएका अध्यक्षका लागि कुल आचार्यको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

आइतबार​ १० असोज २०७८ ०४:५५ PM

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आइतबार काठमाडौंमा एक समारोहकाबीच २०२१/२०२३ कार्यकालका लागि संघको अध्यक्षमा उम्मेदवारी घो...

images

यतीको पर्वतीय उडानको सुरुवात विश्वप्रख्यात क्रिकेटरबाट

आइतबार​ १० असोज २०७८ ०४:३९ PM

काठमाडौं । दोस्रो लकडाउनपछि आजबाट यती एयरलाइन्सले पर्वतीय उडानको सुरुवात विश्व चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीको उडानसँगै सुरु गरेको छ । एभरेस्ट प्रिमियर लिग खेल्न आएका क्रिकेटर अफ्रिदीसहि...

images

प्राधिकरणको महानिर्देशकका लागि तीन जनाको नाम प्रधानमन्त्री देउवाको कोटमा, कसलाई गर्लान नियुक्ति ?

आइतबार​ १० असोज २०७८ ०४:२४ PM

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकका लागि तीन जनाको प्रतिस्पर्धा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा...

images

ह्वावेको बहुप्रतिक्षित ओपनिउलर ओएस सार्वजनिक

आइतबार​ १० असोज २०७८ ०३:४२ PM

काठमाडौं । चिनियाँ टेक जाइन्ट कम्पनी ह्वावेले हार्मोनीपछि अर्को नयाँ अपरेटिङ सिस्टम ओपनिउलर ओएस सार्वजनिक गरेको छ । अमेरिकी प्रतिबन्धबाट प्रभावित ह्वावेले यसअघि आफ्नो स्मार्टफोनका लागि हार्मोनी ओएस...