बुधबार, साउन १३ २०७८ ०९:४४ AM

×

कृषि

images

तारकेश्वर नगरपालिकामा बर्डफ्लुका कारण हजारौं कुखुरा र हाँस नष्ट 

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लुका कारण हजारौं कुखुरा नष्ट गरिएको छ । सो स्थान र त्यस वरपरका कुखुरा र दानाहरु नष्ट गरिएको पशुसेवा विभागले जनाएको छ । पुनः बर्डफ्लु अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । त्यसक्षेत्रमा झन्डै २ हजार बढी कुखुरा नष्ट गरिएको जनाइएको छ । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ...

images

‘इजरायली कृषि प्रविधि सातै प्रदेशमा भित्र्याउँछौ’–कृषि मन्त्री अर्याल 

बिहीबार १३ फागुन २०७७ ०५:१६ PM

काठमाडाैं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिएकी छन । कृषि मन्त्रालयले यसै आर्थ...

images

किसान सूचीकरणका नाममा ३७ करोड खर्चिंदै सरकार, २ महिनाभित्र सूचीकरण गरिसक्ने लक्ष्य

बिहीबार १३ फागुन २०७७ १२:३४ PM

काठमाडौं । सरकारले वास्तविक किसानले पाउने अनुदानको दुरुपयोग रोक्न किसान सूचीकरण प्रक्रिया अघि बढाएको छ । विगतमा कृषिमा आबद्ध किसानहरूको यर्थाथ विवरणसहितका जानकारी सरकारसँग नहुँदा अनुदान बिचौलियाका हात...

images

एसियामै पहिलो पटक नेपालमा माटोको ‘डिजिटल’ नक्सा 

बिहीबार १३ फागुन २०७७ ११:५९ AM

काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्स...

images

अदुवाको भाउ घटेपछि किसानमा निराशा

बुधबार १२ फागुन २०७७ ११:०९ AM

काठमाडौं । अदुवाको भाउ घटेसँगै इलामका किसानमा निराशा देखिएको छ । गत वर्ष प्रतिमन (४० किलो) रु छ हजारसम्ममा बिक्री भएको अदुवा यस वर्षप्रति मन रु एक हजार मात्र हुँदा किसान निरास भएका हुन् । गत वर्ष उल्...

images

दश कृषि परियोजनाका कृषकलाई आठ करोड अनुदान

सोमबार १० फागुन २०७७ ०२:५९ PM

काठमाडौं । कृषि ज्ञान केन्द्र बागलुङमा स्थापना भएसँगै योजना कार्यान्वयन शुरु गरेको छ । एक महिनाअघि मात्रै बागलुङमा स्थापना भएको कृषि ज्ञान केन्द्र बागलुङले २२१ साना ठूला कृषि फर्मलाई अनुदान दिनका लागि...

images

मार्सी धान फलाउन छुमचौर पर्यटकीय गन्तव्यको सूचीमा

सोमबार १० फागुन २०७७ ११:२९ AM

काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २ सय पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमच...

images

नगद दिँदा पनि चिनी मिलले पाएनन् उखु 

बुधबार ५ फागुन २०७७ ०१:४२ PM

काठमाडौं । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ मा अवस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा चिनी तयारी गर्नका लागि उखुको अभाव भएको छ । गत पुसको पहिलो सातादेखि सञ्चालनमा आएको चिनी मिलमा आवश्यक मा...

images

बाेइलर कुखुराको मासुको मूल्य बढ्यो, अण्डाको घट्यो 

मङ्गलबार ४ फागुन २०७७ ०४:४६ PM

काठमाडौं । पछिल्लो समय बजारमा बोइलर कुखुराको मासुको मूल्य बढेको छ भने अण्डाको मूल्य घटेको व्यवसायीले बताएका छन् ।  कुखुरापालक किसानले उत्पादन घटाउँदा बजारमा बोइलर कुखुरा नगएपछि मासुको मूल्य १५ देखि २०...