बुधबार, साउन १३ २०७८ ११:१३ AM

×

कृषि

images

नेपालमै रासयनिक मल कारखाना खोल्न जुट्यो सरकार, लगानी मोडालिटीका तीन विकल्पमा छलफल

काठमाडौं । रासयनिक मल कारखाना खोल्न उपयुक्त देखिएपछि सरकारले प्रक्रिया अघि बढाउने भएको छ । कारखाना खोल्नका लागि आवश्यक रकम जुटाउन सरकारले विभिन्न  लगानीका मोडालिटीमा छलफल थालेको छ । सरकारले आगामी आर्थिक वर्ष ०७८/०७९ को बजेटमा मल कारखान खोल्न स्रोतकोसमेत व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासानिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन समितिले प्राकृतिक ग्यासम...

images

बिमाप्रति किसानको बढ्दो आकर्षणः पीडित स्याउ किसानले पाए क्षतिपूर्ति

मङ्गलबार ३ चैत २०७७ ०४:१९ PM

काठमाडौं । जुम्ला, कालीकोट र मुगुका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् । असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् ।  शिखर इन्स्योरेन्स कम्पनीले जुम्ला, कालीकोट र मुगुका...

images

दूधमा आत्मनिर्भर बन्ने अवस्थामा, अझै वार्षिक प्रतिव्यक्ति १३ लिटर अपुग

शनिबार २९ फागुन २०७७ १०:५१ AM

पोखरा । नेपाल दुग्ध उत्पादनमा आत्मनिर्भर बन्न नसके पनि सोको नजिक रहेको पाइएको छ । देशभरि रहेका दुग्ध प्रशोधन उद्योगको छाता संस्था डेरी उद्योग सङ्घको शुक्रबार पोखरामा भएको १२ औँ वार्षिक साधारणसभामा हाल...

images

सडक विस्तारसँगै स्याउको ‘हव’ बन्दै डोल्पाको मुड्केचुला

बिहीबार २७ फागुन २०७७ ०७:३१ AM

जाजरकोट । जाजरकोट–डोल्पा सडक निर्माण कार्यसँगै तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाले कृषकलाई स्याउका बिरुवा वितरण कार्य तीव्र बनाएको छ । गाउँपालिका र प्रदेश सरकारको संयुक्त पहलमा ४० हजारभन्दा बढी स्य...

images

बङ्गलादेशबाट ५० हजार टन मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

सोमबार २४ फागुन २०७७ ०३:३६ PM

काठमाडौं । नेपाल र बङ्गलादेश सरकार (जिटूजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा २ हजार ५०...

images

आगामी वर्षका लागि मलको जोहो, भरिए गोदाम

सोमबार २४ फागुन २०७७ ०२:०१ PM

काठमाडौं । बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ ।   धानखेतीका लागि असार र साउन र गहुँ तथा तोरीखेतीका लागि कात्तिक महिनामा किसानलाई रा...

images

किसान सूचीकरण अभियान सुरु, दुई महिनाभित्र वास्तविक किसानको विवरण संकलन हुने

आइतबार​ २३ फागुन २०७७ ०७:४१ AM

काठमाडौँ । वास्तविक किसानको पहिचान र वर्गीकरण गर्ने उद्धेश्यले किसान सूचीकरण अभियान सुरु भएको छ । अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शुभारम्भ गरेका छन । शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री...

images

आउँदो आर्थिक वर्षदेखि नेपालमै मल कारखाना स्थापना गर्न प्रक्रिया अघि बढाउँदै सरकार

बिहीबार २० फागुन २०७७ १२:१६ PM

काठमाडौं । आगामी आर्थिक वर्ष २०७८÷०७९ मा नेपालमै रासायनिक मलको कारखाना स्थापनाका लागि प्रक्रिया अघि बढाइने भएको छ । हरेक वर्ष खेतीपातीकै सिजनमा मलको अभावलाई हटाउन सरकारले देशभित्रै मल कारखाना खोल्न ला...

images

मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेका छौंः मन्त्री अर्याल

बिहीबार २० फागुन २०७७ १२:०६ PM

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन...