मङ्गलबार, असोज १२ २०७८ ०४:४९ PM

×

कृषि

images

कागती खेतीका पौरखी अन्जित चाैधरी

दाङ । तीन वर्ष जति निल काटा र सैंजनको झाडी रहेको दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगरमा अहिले हिरयाली छाएको छ ।          हरियो बोटमा लटरम्म फलेका कागती छन् । दुई वर्षको अन्तरालमा अहिले त्यहाँ पुग्ने मानिस झुक्किन्छन् र त्यही ठाउँ हो कि होइन भनेर यताउता हेर्न थाल्छन् । उनीहरुको ध्यान हरियालीले मात्र होइन लटरम्म फलेका कागतीले पनि तान्न थाल्छ । बाटो हिँड्ने मात्र होइन कि यतिखेर त्यहाँका गाउँ...

images

चिया परीक्षण केन्द्र निर्माण हुने

बिहीबार १२ असार २०७६ ०२:०५ PM

इलाम । चिया किसानले लामो समयदेखि उठाउँदै आएको ‘चिया परीक्षण केन्द्र’ निर्माणको माग अब पूरा हुने भएको छ । मुलुकमै पहिलो पटक चियाको गुणस्तर सुधार गर्न यहाँको सूर्योदय नगरपालिकामा ‘चिया परीक्षण केन्द्र’...

images

भरतपुर महानगरद्वारा प्रतिलिटर दूधमा एक रूपैयाँ अनुदान

बुधबार ११ असार २०७६ ०४:३३ PM

चितवन । भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर एक रूपैयाँ अनुदान द...

images

बिषादी जाँच गर्ने मेसिन नै छैन भन्सारमा, कसरी हुन्छ तरकारीको परीक्षण ? 

सोमबार ९ असार २०७६ ०६:२४ AM

काठमाडौं । सरकारले भन्सारमा बिषादी परीक्षण प्रयोगशाला तथा उपकरण नराखी तरकारी तथा फलफूलजन्य वस्तुको भन्सारमा कडाइ गरेको छ । भारतबाट आयात हुने तरकारी तथा फलफूलको बिषादी परीक्षण गर्न भन्सारमा न कुनै प्रय...

images

भारतीय तरकारी–फलफूलका ४० ट्रक भन्सारमै

आइतबार​ ८ असार २०७६ ०६:१९ PM

बाँके । नेपाल–भारत सीमा नाकामा ४० भन्दा बढी ट्रकलाई दुई दिनदेखि नेपाल प्रवेशमा रोक लगाइएको छ । नेपालतर्फको नाका जमुनाहामा मात्रै १७ ट्रक रोकिएका छन् भने भारतीय सीमा नाका रुपैडिहामा २५ भन्दा बढी ट्रक र...

images

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक प्रदेशमा हस्तान्तरण, अनुदान कार्यविधि अन्तिम चरणमा

आइतबार​ ८ असार २०७६ ०४:३६ PM

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लकतर्फको बजेट प्रदेशमा हस्तान्तरण हुने भएको छ ।    आगामी आर्थिक वर्ष २०७६÷०७७ देखि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चाल...

images

भेंडाबाख्रालाई खोप

शुक्रबार​ ६ असार २०७६ ११:३८ AM

सिञ्जा । जुम्लामा छ हजार भेंडाबाख्रालाई पीपीआर रोग(भाइरल डिजिज) विरुद्धको निःशुल्क खोप लगाइएको छ । चन्दननाथ नगरपालिका क्षेत्रभित्र पर्ने पशुसेवा केन्द्र तलिउममा तीन हजार १९० र चन्दननाथ नगरपालिका जुम्ल...

images

खाद्य प्रविधिका महानिर्देशक कर्णसहित १३ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर, २४ करोड ८० लाख घोटला 

बिहीबार ५ असार २०७६ ०९:०८ PM

 काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्धा दायर गरेको छ । महानिर्देशक कर्णसहितले प्र...

images

आँपको मूल्य दोब्बरले वृद्धि

बिहीबार ५ असार २०७६ ०३:१३ PM

गाईघाट । आँपको उत्पादनमा कमी आएपछि यसको मूल्यमा दोब्बरले वृद्धि भएको छ ।  यस वर्ष उदयपुरलगायत यस क्षेत्रमा आँपको उत्पादनमा कमी आएपछि अहिले काँचो आँपको मूल्यमा समेत गत वर्षभन्दा दोब्बरले वृद्धि भएको छ...