आइतबार​, असोज १० २०७८ ०८:४६ PM

×

कृषि

images

बाढी र डुवानले २ नम्बर प्रदेशको कृषिमा साढे ३ अर्बकोे  क्षति

काठमाडौं । बाढी र डुवानका कारण प्रदेश नम्वर २ को कृषिमा मात्रै ३ अर्ब ५९ करोड रुपैयाँको क्षति भएको छ । असारको अन्तिम साता लगातारको बर्षाले गर्दा बाढी र डुवानका कारण बाली तथा पशुपन्छीमा ठूलो क्षति भएको हो ।  पशुपन्छी तर्फ करिव १ अर्ब ६२ करोड रुपैयाँको क्षति भएको छ । प्रारम्भिक तथ्याँक भएकाले थप विवरण आउन बाँकी छ । बालीतर्फ करीब १ अर्ब ९७ करोड  रुपैयाँ बराबरको क्षति भएको कृषि तथा पशुपन्छी विकास मन्...

images

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

शुक्रबार​ १० साउन २०७६ ०१:५१ PM

वीरगञ्ज । खानमा स्वादिलो तथा मीठो हुने भएकाले पहाडको आलु तराईमा मात्र नभई सीमावर्ती भारतीय बजार रक्सौलमा पनि लोकप्रिय हुँदै गएपछि यसको माग बढ्दै गएको छ ।          प्रदेश २ को आर्थिक नगरी वीरगञ्जमा आलु...

images

५६ प्रतिशत रोपाइँ सम्पन्न

बिहीबार ९ साउन २०७६ ०४:३० PM

विराटनगर । प्रदेश १ मा अहिलेसम्ममा ५६.७४ प्रतिशत धान रोपाइँ सकिएको छ । साउनको दास्रो सातासम्ममा प्रदेश १ का तराईका जिल्ला सुनसरी, मोरङ र झापामा ८० प्रतिशत र पहाडमा धान रोपाइँ हुने क्षेत्रमा शतप्रतिशत...

images

मुलुकभर ६४ प्रतिशत रोपाइँ, गतवर्षको तुलनामा १४ प्रतिशत बिन्दुले कम

बुधबार ८ साउन २०७६ ०५:२५ PM

काठमाडौं । असार सकिएर साउन पहिलो सातासम्म आइपुग्दा देशभर ६४ प्रतिशत मात्रै रोपाइँ भएको छ । १० दिन ढिला गरी सुरु भएको मनसुन पूर्ण रुपले शक्रिय हुन नसक्दा अपेक्षित रुपमा...

images

धूलो दूध आयात रोकेका कृषिमन्त्रीले झोल दूध ल्याउने अनुमति दिए

बुधबार ८ साउन २०७६ ०२:५८ PM

काठमाडौं । बिस्कुट र ठूला होटल सञ्चालकप्रति ‘नेगेटिभ’ बनेका कृषिमन्त्री चक्रपाणि खनालले झोल दूधको आयात खुला गरिदिएका छन् । मन्त्री खनालले साउन १ गतेबाट झोल दूध (कच्चा) ल्याउन बाटो खोलिदिएका हुन् ।  त...

images

जडीबुटी उत्पादनमा लगानी

बुधबार ८ साउन २०७६ १२:४४ PM

बलेवा । तराखोला गाउँपालिका–५ मा रहेको जनएकता बहुउद्देश्यीय सहकारी संस्थाले जडीबुटी खेती विस्तार तथा भण्डारण कार्यक्रम सञ्चालनमा ल्याएको छ । डिभिजन वन कार्यालय बागलुङको २० लाख अनुदान र सहकारीको छ लाख ग...

images

चियाखेतीका लागि स्थानीय तहको ९० प्रतिशत अनुदान

बुधबार ८ साउन २०७६ ११:५७ AM

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित रस्नालुको सुर्खेमा करिब ५० रोपनी जग्गामा सामुहिक चियाखेती सुरु भएको छ । पहिलो चरणमा २ लाख कफीको बिरुवा रोपिएको छ ।  चियाखेतीका लागि गाउँपालिकाले ९० प्रत...

images

कञ्चनपुरको शुक्लाफाँटामा अज्ञात रोगबाट २१ बाख्रा मरे

मङ्गलबार ७ साउन २०७६ ०९:१० AM

कञ्चनपुर । कञ्चaनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि एकपछि अर्को गरी बाख्रा मर्न थालेपछि बाख्रपालक किसान चिन्तित भएका छन् ।  कराउने, थरथरी काम...

images

जडीबुटीले बदलेको विर्षको जीवन

सोमबार ६ साउन २०७६ ०३:५८ PM

खलङ्गा । गाउँमा विद्यालय नभएका होइनन् तर, गोठीचौर–५, जुम्लाका विर्ष सार्कीको पहुँचमा थिएनन् । उनले अक्षर चिन्नसम्म पनि पाएनन् । नपढेको व्यक्तिलाई जागीर कसले दिने, नोकरीको सम्भावना नै सकियो । ज्याला मज...