मङ्गलबार, असोज १२ २०७८ ०४:४३ PM

×

कृषि

images

बहुउद्देश्यीय गौशाला निर्माण

सुर्खेत । वीरेन्द्रनगरमा छाडा पशुको सङ्ख्या बढ्न थालेपछि नगरपालिकाले बहुउद्देश्यीय गौशाला निर्माण गरेको छ । प्रदेश सरकारको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र र निजी क्षेत्रसँगको सहकार्यमा नगरपालिकाले सो गौशाला निर्माण गरेको हो ।          वीरेन्द्रनगर–११ चारकुनेमा केपी व्यावसायिक सेवा प्रालिले दुई बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालन गर्ने तयारी गरेको छ । ग...

images

आलु खेतीलाई अनुदान

बिहीबार २३ साउन २०७६ ०२:११ PM

दमौली । तनहुँको म्याग्दे गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउन गाउँपालिकाले कृषकलाई आलुको बीउमा पचास प्रतिशत अनुदान दिने भएको छ ।      गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले आलुमा आत्मनिर्भर बनाउन गत वर्...

images

बाख्रापालक कृषकलाई अनुदान

बिहीबार २३ साउन २०७६ १२:०३ PM

कास्की । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० कृषकलाई जनही ४० हजार रूपैयाँका दरले रु २० लाख रुपैयाँ वितरण गरिएको महानगरपालिकाले जनाएको छ । वडा न...

images

चिया क्षेत्रको समस्या समाधानका लागि सरकार प्रतिबद्धः मन्त्री खनाल

बुधबार २२ साउन २०७६ ०४:४७ PM

इलाम । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले झापा र इलामका चिया किसानलगायत सरोकारवालासँग छलफल गरेका छन् ।          चियाखेती शुरु भएको करीब १५० वर्ष बिते पनि अझै पनि चियाबाट राम्रो लाभ लिन सकि...

images

पर्याप्त वर्षा नभएपछि गत वर्षको तुलनामा रोपाइँ घट्यो

बुधबार २२ साउन २०७६ ०८:२३ AM

काठमाडौं । समयमै पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा यसपटक रोपाइँमा कमी आएको छ । गत वर्षको तुलनामा यसपटक ३.६२ प्रतिशतले रोपाइँ घटेको हो ।            गत वर्ष साउन १८ गतेसम्म ८९.६२ प्रतिशत रोपाइ...

images

कञ्चनपुरमा युरिया मलको अभाव, अवैधरुपमा भित्र्याइएको मल चर्को मूल्यमा खरिद गर्न बाध्य

मङ्गलबार २१ साउन २०७६ ०९:३३ AM

कञ्चनपुर । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानहरु भारतबाट अवैधरूपमा भित्र्याइएको रासायनिक मल युरिया प्रयोग गर्न बाध्य भएका छन् ।  व्य...

images

नपाकेका स्याउ नटिप्न सुझाव

सोमबार २० साउन २०७६ ०५:४९ PM

खलङ्गा । जुम्लाका किसानलाई नपाकेको स्याउ नटिप्न सुझाव दिइएको छ । अपरिपक्व अवस्थामा स्याउ टिप्दा गुणस्तर खस्किँदै जाँदा पहिचान गुम्ने खतरा बढेकाले राम्रोसँग पाकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो ।...

images

सामूहिक खेती प्रणालीलाई जोड दिँदै स्याङ्जामा सहकारीमार्फत चक्लाबन्दी खेती सुरू

सोमबार २० साउन २०७६ ०७:१७ AM

स्याङ्जा । सहकारीमार्फत चक्लाबन्दी खेती सुरु भएको छ । सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रूपमा कागती खेती गर्न सुरु गरिएको हो ।  नेपाल सरकारको ‘नमूना कृषि विकास कार्यक्रम’अन्तर्गत थुमपोखरा सा...

images

अझै छैन हरियो तरकारीमा आत्मनिर्भर हुने अवस्था, एकै वर्षमा ७ अर्बको आयात

आइतबार​ १९ साउन २०७६ ०६:४२ PM

काठमाडौं । सरकारले हरियो तरकारीमा मुलुक आत्मनिर्भर हुने बताइरहँदा पछिल्लो एक वर्षमा मात्रै भारतलगायतका अन्य मुलुकबाट झन्डै ७ अर्ब रुपैयाँबराबरका हरिया तरकारी आयात भएको छ ।  आर्थिक वर्ष २०७५/०७६ को एक...

तरकारी बाली सुक्न थालेपछि किसान चिन्तित

शुक्रबार​ १७ साउन २०७६ ०२:५९ PM