आइतबार​, असोज १० २०७८ १०:१२ PM

×

कृषि

images

गतवर्षकै हाराहारीमा रोपाइँ, पर्याप्त वर्षा नभए उत्पादन घट्न सक्ने

काठमाडौं । झण्डै एक साता ढिला गरी मौसम प्रणाली भित्रिए पनि यसवर्ष गतवर्षकै हाराहारीमा रोपाइँ सम्पन्न भएको छ ।  यसवर्ष यही आइतबारसम्म ९४.४३ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । गतवर्षको तुलनामा यसवर्ष ०.९६ प्रतिशतले रोपाइँमा कमी आएको छ । गतवर्ष सोही अवधिमा ९५.३९ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको थियो । यस्तै आइतबारसम्म प्रदेश नं १ मा...

images

६/६ महिनामा दुधको भाउ बढ्ने गरी कार्यदलले बुझायो प्रतिवेदन, ड्राइमा १० र वर्षामा ६ रुपैयाँ बढाउन प्रस्ताव

सोमबार २ भदौ २०७६ ०७:५९ PM

काठमाडौं । बार्षिक ६/६ महिनामा दुधको मुल्य बढ्नेगरी कार्यदलले प्रस्ताव बुझाएको छ । दुधको मुल्य वृद्धि गर्न गठित ८ सदस्यीय कार्यदलले सोमबार कृषिमन्त्री चक्रपाणि खनाललाइ सुझावसहितको प्रतिवेदन बुझाएको हो...

images

मिर्गाैला बिक्री गर्नेहरू रुद्राक्ष खेतीतर्फ

आइतबार​ १ भदौ २०७६ ०५:१४ PM

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षिया एक महिलाले गत असारमा आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोपिन् । अहिले उनको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ ।     घर व्यव...

images

सामूहिक मकै खेतीमा कृषकको संलग्नता बढ्दो

शुक्रबार​ ३१ साउन २०७६ १०:३४ AM

नेपालगञ्ज । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । तीन वर्षदेखि सञ्चालन हुँदै आएको परियोजनाको शुरुआती चरणमा जिल्लाका १० समूह र सहक...

images

कृषि अनुदानको रकम नपाएको भन्दै अख्तियारमा उजुरी

शुक्रबार​ ३१ साउन २०७६ ०८:४३ AM

दमक । कृषि अनुदानको प्रोत्साहन रकम सम्बन्धित कृषकलाई वितरण नगरेको भन्दै झापाको गौरीगञ्जका किसानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन् । छानबिनको माग गर्दै गौरीगञ्ज गाउँपालिका–२ का किसा...

images

पाल्पामा अलैंचीको व्यावसायिक खेती

बिहीबार ३० साउन २०७६ ०४:३६ PM

बेझाड । पाल्पामा नगदेबालीका रुपमा रहेको अलैँचीको व्यावसायिक खेती शुरु गरिएको छ । अलैँचीको सम्भावना बोकेको जिल्लाको निस्दी गाउँपालिका–३ झिरुवासको खाँदरलाई पकेट क्षेत्रका रूपमा घोषणा गरी व्यावसायिक तवरब...

images

व्यावसायिक बन्दै कफीखेती

बिहीबार ३० साउन २०७६ ०३:१६ PM

इलाम । झापा विर्तामोडका भोजराज श्रेष्ठ माओवादी सशस्त्र द्वन्द्वकालका लडाकू हुन् । करीब दुई वर्ष लडाकू भएर काम गरेका भोजराजलाई सरकार–माओवादी शान्ति सम्झौतापछि फेरि सेना–प्रहरीमा जागीर खान खासै मन भएन ।...

images

खसीबोका आयातमा ४८ प्रतिशतले कमी, पछिल्लाे पाँच महिनामा ९० ओटा खसी आयात

बिहीबार ३० साउन २०७६ १०:२० AM

बाँके । नेपालगञ्ज नाकाबाट खसीबोका आयातमा कमी आएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६९ हजार ३३८ ओटा खसीबोका आयात भएका छन् । जुन आव २०७४/०७५ को तुलनामा ४८ प्रतिशतले कमी हो । आव २०७४/०७५ मा एक लाख ४४ हजार १७...

images

खसी पालनबाट तीन करोड आम्दानी

बुधबार २९ साउन २०७६ ०३:१० PM

तनहुँ । तनहुँको भिमाद नगरपालिका–९ भानुमतीकी नरमाया थापाले बाख्रापालनबाट मनग्य आम्दानी गर्न थालेकी छन् । गत वर्ष आठ लाख मूल्यबराबरका खसीबोका बिक्री गरेकी उनले त्यही रकमले अहिले घरखर्च चलाउँदै आएकी छन्...