मङ्गलबार, असोज १२ २०७८ ०३:१२ PM

×

कृषि

images

बाख्रा पालनले फेरिएको जीवन

सुरुङ्गा । झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीकी सरस्वती पौडेलको दैनिकी हिजोआज घरधन्दा र मेलापातमा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा चलाउँदै आएकी सरस्वतीको अहिले परिचय नै फेरिएको छ । दुई वर्षदेखि बाख्रापालन व्यवसाय शुरु गरेसँगै उनको परिचय पनि फेरिएको हो । “जत्ती दुःख गर्दा पनि खानै पुग्दैन थियो”, उनले भनिन्, “बाख्रापालन व्यवसाय शुरु गरेसँगै परिवार धान्न मात्र सहज भएको छैन छरछिमेकमा आप...

images

तरकारी बाली सुकेपछि किसान चिन्तित

बुधबार ११ भदौ २०७६ ०९:०१ AM

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का प्रभु मेहताले पाँच कठ्ठामा भण्टाखेती गरेका थिए । करीब १५ हजार रूपैयाँको लागतमा लगाएकाे भण्टा एक्कासी सुकेपछि अहिले उनी चिन्तित छन् । घरपरिवारको खर्च चलाउनक...

images

सुदूरपश्चिम प्रदेशमा नमुना कृषि कार्यक्रम

बुधबार ११ भदौ २०७६ ०८:०५ AM

धनगढी । सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा नमूनाका रुपमा व्यावसायिक कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्...

images

प्रधानमन्त्री फर्किएपछि मात्रै दूधको मूल्यवृद्धि, बढाउने पक्षमा कृषिमन्त्री

मङ्गलबार १० भदौ २०७६ ०६:१३ PM

काठमाडौं । स्वास्थ्योपचार गर्न सिङ्गापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि मात्रै दूधको मूल्य बढ्ने भएको छ । दूधको मूल्य निर्धारण गर्न गठित समितिले कृषिमन्त्री चक्रपाणि खनाललाई प्रत...

images

केराखेतीमा थोपा सिँचाइ

मङ्गलबार १० भदौ २०७६ ०८:३४ AM

कञ्चनपुर । व्यावसायिक केराखेतीको लगात खर्च घटाई बढी आम्दानी लिन बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले केराबारीमा थोपा सिँचाइ प्रणाली जडान गरेका छन् ।  खेतमा रोपिएका केराका बोटसम्म सहजरूपमा सिँच...

images

लखपति गोठाला ‘इलामे राई’

सोमबार ९ भदौ २०७६ ०४:०४ PM

फिक्कल । झट्ट हेर्दा सामान्य जस्तो देखिने ‘इलामे राई’ लखपति बनिसकेका छन् । लेकको बसाइ, लगाएका कपडा र उनको हाउभाउले उनलाई हेर्ने जोकोहीले पनि सामान्य नै ठान्नु स्वाभाविक हो तर दुई वटा गाडी र दार्जिलिङम...

images

कोटा प्रणालीमार्फत रासायनिक मल वितरणको जिम्मा प्रदेश र स्थानीय सरकारलाई  

सोमबार ९ भदौ २०७६ ११:२९ AM

काठमाडौं । सरकारले रासायनिक मल वितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिने भएको छ ।  सातओटै प्रदेश र स्थानीय सरकारअन्र्तगत पालिका तहले मल आपूर्ति तथा वितरण कोटा प्रणालीम...

images

३१ लाखकाे लागतमा सुन्तला चिस्यान केन्द्र निर्माण

सोमबार ९ भदौ २०७६ ०८:२२ AM

गलकोट । उत्पादित सुन्तला सङ्कलन गरी बेमौसममा बिक्री गर्न बागलुङ नगरपालिका–८ सिगानामा सहकारीको अगुवाइमा सुन्तला चिस्यान केन्द्र निर्माण गरिएको छ । सिगानामा क्रियाशील गणेश व्यावसायिक कृषि सहकारी संस्था...

images

अर्ग्यानिक तरकारी उत्पादनमा गोल्यान ग्रुपको प्रवेश, माटो ब्रान्ड मिनि मार्केटदेखि भाटभटेनीमा पाइने

आइतबार​ ८ भदौ २०७६ ०७:५९ PM

काठमाडौं । अर्ग्यानिक तथा ताजा तरकारीको बिक्रि वितरणका लागि गोल्यान ग्रुपले माटो ब्रान्ड स्थापना गरेको छ । माटो ब्रान्डले किसानबाट अर्ग्यानिक तरकारी खरिद गर्ने छ । अग्र्यानिक तरकारीको प्याकिंङ गरी उपभ...