बुधबार, कात्तिक ३ २०७८ ०९:२३ AM

×

कृषि

images

अविरल वर्षाले धानबालीमा क्षति

दाङ । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् । दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, दङ्गीशरण गाउँपालि...

images

दसैंलाई लक्षित गरी मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

शुक्रबार​ २२ असोज २०७८ ११:१० AM

बेनी । दसैंलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन्...

images

चितवनका केरा उत्पादक संघद्वारा भारतीय केरा आयातमा रोक लगाउन माग

सोमबार १८ असोज २०७८ ०४:३८ PM

चितवन । चितवनका केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।   भारतबाट बैध तथा...

images

दुई महिना ढिला धानको समर्थन मूल्य तोकियो

बुधबार ६ असोज २०७८ ०५:५१ PM

काठमाडौं । चालू आर्थिक वर्षका लागि धानको समर्थन मूल्य तोकिएको छ। मोटा धान प्रतिक्विन्टल २ हजार ७ सय ५२ र मध्यम धान २ हजार ९ सय २ रुपैयाँ तोकिएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले जानकारी दिए। उन...

images

आईडिया स्टुडियो विराटनगरमा: कृषि व्यवसाय प्रर्वद्धनमा खुल्यो आवदेन, खेती सम्बन्धी नयाँ आईडिया दिनुपर्ने

आइतबार​ २७ भदौ २०७८ ०५:३३ PM

विराटनगर । नेपाल कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम (एनएएमडीपी) दोस्रो चरणको कार्यक्रम अन्तर्गत नयाँ सोच भएका युवा व्यवसायीहरुका लागि आवेदन खुला भएको छ । आईडिया स्टुडियो नेपालले आईतबार विराटनगरमा...

images

मुस्ताङको स्याउः असोजमा मात्रै बजारमा आउने 

आइतबार​ २७ भदौ २०७८ ०१:१० PM

बलेवा । भदौ लागेपछि मुस्ताङमा व्यापारीको चहलपहल बढेको छ । कोही स्याउका बगान हेरेर फर्किएका छन् भने कोही बैंदो लगाएर । किसान र व्यापारीको भेट भइरहेको भएपनि मुस्ताङको स्याउ  बजारमा आउन अझै केही दिन...

images

दूधमा आत्मनिर्भर बनाउने जलजला गाउँपालिकाको योजना, ब्याएका गाईभैँसीलाई पोषण भत्ता वितरण 

बुधबार १६ भदौ २०७८ १०:३० AM

पर्वत । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ । गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैसीलाई पोषण भत...

images

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा, व्यवसायलाई देशैभरी पुर्याउने   

मङ्गलबार १५ भदौ २०७८ ०६:०२ PM

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । मुक्तिनाथ विकास बैंकलगायत अन्य व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले कम्पनीको स्थापन...

images

माछापुच्छ्रे गाउँपालिकाका ५ वटा सहकारीबाट वार्षिक १८ लाख लिटर दूध बिक्री

बिहीबार १० भदौ २०७८ १०:५८ AM

कास्की । माछापुच्छ्रे  गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायि...