काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य तोकेको छ। आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो २५, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो ५०,गोलभेँडा सानो (तराई) प्रतिकिलो २२,आलु रातो प्रतिकिलो ३५,आलु रातो (भारतीय) प्रतिकिलो ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ६५,गाजर (लोकल) प्रतिकिलो४०,गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १२ रुपैयाँ रहेको समितिले जनाएको छ।
यस्तै बन्दा (नरिवल) प्रतिकिलो १५, काउली (स्थानीय) प्रतिकिलो २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो २०, मूला रातो प्रतिकिलो ४०, मूला सेतो (लोकल) प्रतिकिलो १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ५० तथा भन्टा डल्लो प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।
यसैगरी मटरकोसा प्रतिकिलो ५०,घिउ सिमी (लोकल) प्रतिकिलो ४५,घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५,घिउ सिमी (राजमा) प्रतिकिलो ९०,टाटे सिमी प्रतिकिलो ८०,तिते करेला प्रतिकिलो १३०,लौका प्रतिकिलो ५०,परबर (लोकल) प्रतिकिलो ११०,परबर (तराई) प्रतिकिलो २००,घिरौला प्रतिकिलो ९०, झिगुनी प्रतिकिलो ९०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो १५, हरियो फर्सी (डल्लो) प्रतिकिलो १५ तथा भिण्डी प्रतिकिलो ११० कायम गरिएको छ ।
यस्तै सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ५०,पिँडालु प्रतिकिलो रु १००, स्कूस प्रतिकिलो ४०, रायो साग प्रतिकिलो ४०,पालुङ्गो साग प्रतिकिलो ६०, चमसुरको साग ८०, तोरीको साग प्रतिकिलो ४०, मेथीको साग प्रतिकिलो रु ६०, प्याज हरियो प्रतिकिलो ३०,बकुला प्रतिकिलो र५०,तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो ११०,च्याउ (डल्ले) प्रतिकिलो ३५० निर्धारण गरिएको छ।
स्याउ (झोले) प्रतिकिलो २५०,स्याउ (फूजी) प्रतिकिलो ३५०, केरा (दर्जन)१५०, कागती प्रतिकिलो र२५०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २००, अङ्गुर (कालो) प्रतिकिलो २५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा (हरियो)प्रतिकिलो ६० रुपैयाँ रहेको समितिले जनाएको छ।