काठमाडौं। नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको नयाँ नेतृत्वमा एजाज आलम चयन भएका छन्। गएराति बुटवलमा सम्पन्न ११औं महाधिवेशनबाट आलमको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो।
समितिको सदस्यमा वीरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा, सुरेश बहादुर श्रेष्ठ, अक्लान्त सगर ताम्राकार, जगदीश उप्रेती, सागर शर्मा, सुयशराज पराजुली एसोसिएट सदस्य र पदेन सदस्यमा उपेन्द्र अग्रवाल, बद्रिनाथ शर्मा, मोतिउर रहमान देवान,किरण कुमार कार्की, रुद्रलाल श्रेष्ठ, पवन मित्तल, कलाधर उपाध्याय, मानमोहन श्रेष्ठ, मिलन सिंह निर्वाचित भएका छन्।
अधिवेशनले उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए।