काठमाडाैं । बजाज मोटरसाइकलको आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले 'ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन' नाराको साथ 'बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट' योजना ल्याएको छ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागू हुने बताइएको छ। कम्पनीकाअनुसार यस योजना अन्तर्गत ग्राहकहरूले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन्।
यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा सात हजार थप मूल्य पनि पाउन सकिनेछ।
सरल किस्ताबन्दी र न्यूनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरूले ७ हजार रुपैयाँसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन्। साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरू जित्न सक्नेछन्।
यस एक्स्चेन्ज योजनाअन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्ने कम्पनीले जानकारी दिएको छ।
यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरू पनि पाउन सक्नेछन्। असोज ७ गते अनुप्रास्थको प्रस्तुती रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ।