काठमाडौं। कुमारी बैंकले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा चन्द्रागिरी नगरपालिकामा गुर्जुधारा शाखा सञ्चालनमा ल्याएकाे छ । यस्तै बैंकले १० वटा एक्सटेन्सन काउन्टरहरू सुरू गरेकाे हाे ।
यी हुन् १० एक्सटेन्सन काउन्टरहर
१ बल्खु एक्सटेन्सन काउन्टर -काठमाडाैं महानगरपालिका वार्ड नं. १४,बल्खु, काठमाडाैं
२ ईन्द्रायणी एक्सटेन्सन काउन्टर -शंखारापुर नगरपालिका वार्ड नं. ९ ईन्द्रायणी, काठमाडाैं
३ गैरीगाँउ एक्सटेन्सन काउन्टर -नागर्जुन नगरपालिका वार्ड नं. ३ , गैरीगाँउ, काठमाडाैं
४ झोर एक्सटेन्सन काउन्टर -टोखा नगरपालिका वार्ड नं. १, झोर, काठमाडाैं
५ आरुवारी एक्सटेन्सन काउन्टर -गोकर्णेश्वर नगरपालिका वार्ड नं. ९, आरुवारी, काठमाडाैं
६ नेकोसेरा एक्सटेन्सन काउन्टर -मध्यपुर थिमी नगरपालिका वार्ड नं. ९ निर्पुर, नेकोसेरा, भक्तपुर
७ जैसिदेवल एक्सटेन्सन काउन्टर - काठमाडाैं महानगरपालिका वार्ड नं. २३ , जैसिदेवल, काठमाडाैं
८ आरआरएम क्याम्पस एक्सटेन्सन काउन्टर - जनकपुरधाम उपमहानगरपालिका वार्ड नं. १२ जनकपुरधाम, धनुषा
९ महाराजगंज एक्सटेन्सन काउन्टर - काठमाडाैं महानगरपालिका वार्ड नं. ३, महाराजगंज, काठमाडाैं
१० छाउनी एक्सटेन्सन काउन्टर - काठमाडाैं, महानगरपालिका वार्ड नं. १५, छाउनी, काठमाडाैं
कुमारी बैंकले विगत २१ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिदै आएको छ । आफ्ना देशभर रहेका १९९ शाखा संजाल, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ।