अमेरिकाले पाकिस्तानको नेसनल बैंक अफ पाकिस्तानलाई ५५ मिलियन डलर जरिवाना लगाएको छ ।
एक रिपोर्टका अनुसार युएस फेडेरल रिजर्भ र न्युयोर्क स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सर्भिसेजले एन्टी मनि लन्डरिङको नियम उल्लंघन गरेकामा जरिवाना लगाएको हो ।
एकातिर पाकिस्तानका प्रधानमन्त्री इमरान खान रुसको आतिथ्यताको मजा लिन पुगे । अर्कोतिर अमेरिकाले त्यहाँको बैंकलाई ठूलो जरिवाना लगथायो ।
न्युयोर्कस्थित नियामकका अनुसार नेसनल बैंक अफ पाकिस्तान र त्यसको न्युयोर्क शाखा स्टेट डिपार्टमेन्ट अफ फाइनान्सियल सभिसेजसँग गरिएको एक सम्झौताअनुसार ५५ मिलियन डलरको जरिवाना लगाउन सहमत भएका हुन् ।
बैंकले बारम्बार नियामकको चेतावनीका बाबजुद पनि आफ्नो न्युयोर्क शाखामा गम्भीर कमजोरीहरुलाई वर्षौंसम्म परिवर्तन नगरी यथास्थितिमै छाडेको आरोप छ ।
सन् १९४९ मा कराचीस्थित सरकारी स्वामित्वको वित्तीय संस्था न्युयोर्कमा रहेको एक मात्रै पाकिस्तानी बैंक हो ।
नेसनल बैंक अफ पाकिस्तानलाई अमेरिकाले लगायो ६.६२ अर्ब जरिवाना

-एजेन्सीकाे सहयाेगमा ।