काठमाडाैं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं–तिहार स्किम ‘होन्डाको साथ ७’ का विजेता घोषित गरेको छ । यो योजनामा स्क्र्याच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।
यो योजनाअन्तर्गत प्रदेश प्रदेश १ बाट रबिना चौधरी (एसटीसी बिराटनगर), प्रदेश २ बाट रामप्रकाश यादव (मिसिका इन्टरप्राइजेज) र प्रदेश ३ बाट अनिना मानन्धर (एसटीसी टेकु, सिटिजन्स बैंक) रहेका छन् ।
यस्तै प्रदेश ४ बाट जमुना मुडभरी (कुवँर ब्रदर्स), प्रदेश ५ बाट अनप्रसाद काफ्ले (अमृत इन्टरनेसनल) र प्रदेश ६ बाट तारा थापा (न्यू बुलबुले अटो सेल्स) रहेका छन् भने प्रदेश ७ बाट परशुराम थारुले १ लाख नगद उपहार प्राप्त गरेका छन् । साथै बम्पर उपहारअन्तर्गत साबित्रा श्रेष्ठ (एसटी अटो, प्रदेश ६) ले १५ लाख प्राप्त गरेकी छिन् ।
योजनाअन्तर्गत नै होन्डा खरिद गर्ने ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्म ९ वटा बोनस सर्भिस कुपनसमेत प्राप्त गरेका छन् । त्यसैगरी होन्डा बिग बाइक खरिद गर्ने सबैले ४०,००० सम्मको क्यास ब्याक प्राप्त गरेका छन्
दशैं–तिहार योजना ‘होन्डाको साथ ७” का विजेताहरु घोषित
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं–तिहार स्किम ‘होन्डाको साथ ७’ का विजेता घोषित गरेको छ । यो योजनामा स्क्र्याच कुपनमार्फत ७ प्रदेशबाट भाग्यशाली ७ जनाले १ लाख नगद उपहार तथा बम्परमा १ जना भाग्यशाली विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।