×

सहकारी

images

अष्ट बचत तथा ऋण सहकारी समस्यामा, उजुरीका चाङ

पछिल्ला तीन महिनादेखि सहकारीले निक्षेपकर्ताको पैसा फिर्ता नगरेको बचतकर्ताले गुनासो गरेका छन्। तीन महिनादेखि सञ्चालकले पैसा फिर्ता गर्ने आश्वासन दिए पनि फिर्ता नगरेपछि निक्षेपकर्ताले धमाधम उजुरी दिन थालेका छन्। 

images

समस्याग्रस्त एक दर्जन सहकारीका ऋणी कालोसूचीमा  

मङ्गलबार २२ कात्तिक २०७९ ०९:१६ AM

समस्याग्रस्त सहकारीका ऋणीले १५ दिनभित्र ऋण चुक्ता नगरे कालोसूचीमा राखिने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋणीलाई कर्जाको साँवा र सोमा लागेको ब्याज चुक्ता नगरे सहकारी ऐन,२०७४ को दफा ११५ को उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम कालोसूचीमा राख्न लागेको हो ।

images

समस्याग्रस्त सहकारीमा खुद्रा बचतकर्ताका पैसा फिर्ता गरिँदै 

आइतबार​ २० कात्तिक २०७९ ०७:०८ PM

साना तथा खुद्रा बचतकर्तालाई प्राथमिकतामा राखेर स्ट्यान्डर्डका बचतकर्ताका पैसा फिर्ता गरी फछ्र्र्यौट गर्ने तयारी रहेको पौडेलको भनाइ छ। ‘स्ट्यान्डर्ड सेभिङ र प्यासिफिक सेभिङमा करिब १ सय साना बचतकर्ता छन्,’ उनले भने, ‘दुवै सहकारीका बचतकर्तालाई करिब ३० लाख रूपैयाँ बाँड्ने तयारी छ।’

images

ऋण सहकारी संस्थाद्वारा दूध उपभोक्तालाई मिल्क क्यान वितरण

शनिबार १९ कात्तिक २०७९ ०५:१२ PM

बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको डिङ्गरनगर दूरगामी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना उपभोक्तालाई मिल्क क्यान (दूध बोक्ने भाँ...

images

गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषित गर्न विभागको सिफारिस  

शुक्रबार​ १८ कात्तिक २०७९ ०६:२२ PM

बचतकर्ताको पैसा फिर्ता नगरी गौतमश्री सहकारीका सञ्चालकहरू एकाएक बेपत्ता भएसँगै सहकारीको नाममा उजुरी दर्ता हुन थालेको थियो। सहकारीले ठगी गरेको उजुरी बढ्दै जान थालेपछि  सञ्चालक सम्पर्कमा नआएपछि विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न यसअघि मन्त्रालयलाई पत्र पठाएको थियो।

images

समस्याग्रस्त ‘स्ट्यान्डर्ड मल्टिपर्पोज’ ले गर्‍यो बचतकर्ताको पैसा फिर्ता 

शुक्रबार​ १८ कात्तिक २०७९ ०३:१३ PM

‘सबै बचतकर्ताको पैसा फिर्ता गर्न सफल भएका छौं,’ उनले भने, ‘अन्य केही समस्याग्रस्त सहकारीको जग्गा लिलामीको प्रक्रियामा छ। बिस्तारै बचतकर्तालाई पैसा फिर्ता गर्छाैं।’

images

कार्यक्षेत्र बाहिर गएपछि ओरेन्टल सहकारी पुनः समस्याग्रस्त घोषित 

शुक्रबार​ ११ कात्तिक २०७९ ०७:५७ AM

सहकारीलाई कार्यालय सञ्चालन, वार्षिक साधारणसभा, वैधानिक सञ्चालक समिति गठन र बचतकर्ताको पैसा फिर्ता गर्ने योजना पेस गर्ने गरी फैसला भएको थियो । सहकारी विभागको निर्देशनविपरीत रहेर ओरेन्टलले कार्य सञ्चालन गरेपछि पुनः समस्याग्रस्त घोषणा गरिएको हो।

images

सहकारी नियमन गर्न दोस्रो तहको निकाय बनाउने सरकारको योजना कता पुग्यो?

मङ्गलबार ८ कात्तिक २०७९ १२:०८ PM

सरकारले नियमन बाहिर रहेका वित्तीय सहकारी संस्थालाई नियमनको दायरामा ल्याउनका लागि दोस्रो तहको नियामक निकाय स्थापना गर्ने बजेटमार्फत घोषणा गरे पनि अझै काम हुन सकेको छैन।

images

सहकारीका कर्मचारी साजन कार्कीमाथि गोली प्रहार

बुधबार २ कात्तिक २०७९ ०३:३४ PM

काठमाडौं। सर्लाहीको बागमती नगरपालिका मिलनचोकमा साजन कार्कीमाथि गोली प्रहार भएको छ। ल...