×

कृषि

images

पहाडको आलु भारतीय बजारमा लोकप्रिय

पहाडको भन्दा भारतीय आलु प्रतिकिलो आठदेखि १० रूपैयाँसम्म सस्तो हुने भए पनि पालुङको नयाँ आलु खानमा स्वादिलो तथा मीठो हुने भएकाले वीरगञ्जमा यसको माग बढ्दै गएको मीनाबजारका आलुको थोक व्यापारी चन्द्रिकाप्रसाद रौनियारले बताए ।

images

५६ प्रतिशत रोपाइँ सम्पन्न

बिहीबार ९ साउन २०७६ ०४:३० PM

तराईका जिल्ला सुनसरी, मोरङ र झापामा ८० प्रतिशत र पहाडमा धान रोपाइँ हुने क्षेत्रमा शतप्रतिशत रोपाइँ सकिएको कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत हृदयराम पोखरेलले जानकारी दिए । 

images

मुलुकभर ६४ प्रतिशत रोपाइँ, गतवर्षको तुलनामा १४ प्रतिशत बिन्दुले कम

बुधबार ८ साउन २०७६ ०५:२५ PM

हालसम्म (साउन ६) गतेसम्म मुलुकका सातओटै प्रदेशमा गरी ६४ मात्रै रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । केही दिनदेखि मनसुन सक्रिय हुन थालेपछि भने अहिले तराइ र मध्य पहाडका जिल्लामा रोपाइँ धमाधाम भइरहेको हो । 

images

धूलो दूध आयात रोकेका कृषिमन्त्रीले झोल दूध ल्याउने अनुमति दिए

बुधबार ८ साउन २०७६ ०२:५८ PM

स्वदेशी डेरी उद्योगले गुणस्तरीय धूलो दूध बनाएर दिन नसकेपछि होटल सञ्चालकले तत्काल विदेशबाट आयात अनुमति दिन आग्रह गरेका थिए ।

images

जडीबुटी उत्पादनमा लगानी

बुधबार ८ साउन २०७६ १२:४४ PM

सहकारीका सेयर सदस्यले तारखोलामा तीन हजार केजी सतुवा, चार हजार केजी चिराइतो, चार हजार केजी लौठसल्ला उत्पादन गरेका छन् ।

images

चियाखेतीका लागि स्थानीय तहको ९० प्रतिशत अनुदान

बुधबार ८ साउन २०७६ ११:५७ AM

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिकास्थित रस्नालुको सुर्खेमा करिब ५० रोपनी जग्गामा सामुहिक चियाखेती सुरु भएको छ ।

images

कञ्चनपुरको शुक्लाफाँटामा अज्ञात रोगबाट २१ बाख्रा मरे

मङ्गलबार ७ साउन २०७६ ०९:१० AM

कञ्चनपुर । कञ्चaनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा एकै दिन अज्ञात रोगका कारण २१ बाख्रा मरेका छन् । घाँस खाएपछि

images

जडीबुटीले बदलेको विर्षको जीवन

सोमबार ६ साउन २०७६ ०३:५८ PM

कुनै समय मजदूरी गरेर जीविकोपार्जन गर्ने उनी आफ्नै मेहनत र पौरखले अहिले दुई वटा उद्योगका मालिक भएका छन् । उद्यमी बनेका छन् ।

images

कृषि उपज सङ्कलन केन्द्र उद्घाटन

आइतबार​ ५ साउन २०७६ ०५:१७ PM

नेपालका लागि जापानका राजदूत मासामिचि साइगो, गोदाबरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रमुख आवासीय प्रतिनिधि युमिको आसाकुमा र जानका अध्यक्ष डा रामचन्द्र भुसालले एक समारोहकाबीच संयुक्त रुपमा सो केन्द्रको उद्घाटन गरेका हुन् ।