×

सम्पादकीय

images

कालो धनको तुजुक

राज्य संयन्त्रले नै जे गरे पनि छुट पाइन्छ भन्ने दिशानिर्देश गरेका कारण जनस्तरमा रहेका आपराधिक मानिसकताका धनीहरूले समाजलाई विकृत बनाइरहेका छन् ।\n

images

सरकारी तलबभत्ता रोकौं, सानसँग लकडाउन ठोकौं छ हिम्मत !

मङ्गलबार २७ असोज २०७७ ०६:५८ PM

सरसर्ती हेर्दा पीसीआर परीक्षण बढ्दा संक्रमितको संख्या बढेको छ भने परीक्षण घट्दा संक्रमितको संख्या घटेको छ । अर्थात् सीधा भाषामा भन्दा ‘नो पीसीआर टेस्ट नो कोरोना भाइरस पोजिटिभ’ को अवस्था छ । परीक्षण गर्यो कि कोरोना पोजिटिभ बढ्ने भइनै हाल्यो । 

images

वित्तीय ग्राहकका पीडा र केन्द्रीय बैंकको भूमिका

बुधबार १४ असोज २०७७ ०६:२९ AM

केन्द्रीय बैंकले उजुरीहरूलाई आपसी सहमतिमा टुङ्ग्याउने कोसिस गरी वित्तीय संस्थालाई निर्देशन दिने र आफ्नै अगाडि गल्ती गरेको भेट्दा पनि कुनै कारबाही नगर्ने परिपाटीले एउटा चरणसम्म बैंक तथा वित्तीय संस्थाहरू छाडा हुँदै गएका छन् ।

images

मन्त्री फेरिने चर्चा र विकास खर्च 

बुधबार ७ असोज २०७७ ०८:२८ AM

मन्त्री बनाउने स्पष्ट विधि नबन्दा मन्त्रिपरिषद् पुनर्गठनमा शीर्ष नेताहरूका आ–आफ्ना दाउ र तर्क अघि सारेर बहालवाला मन्त्रीहरूको हुर्मत लिने काम भइरहेको छ । मन्त्रिपरिषद् पुनर्गठनमा सहमति कायम नभएको खण्डमा पार्टी विवाद पुनः बल्झिन सक्ने भन्दै एकले अर्को पक्षलाई खुइल्याउने काम भइरहेको छ । 

images

व्यवसायिक क्षेत्रको निषेधाज्ञा अवज्ञाको संकेत

मङ्गलबार ३० भदौ २०७७ ०९:४२ PM

समस्या आउँछ भनेर सधै लकडाउन वा निषेधाज्ञा गरेर सम्भव हुँदैन । अब बाँकी क्षेत्रहरु पनि खुला गर्नुपर्छ । महामारीबाट भाग्ने होइन मुकाबिला गरेर अघि बढ्नुको विकल्प छैन । अब सबै कुरा पहिलेकै अवस्थामा फर्कनुपर्छ ।