×

सम्पादकीय

images

जनार्दनलाई अर्थ मन्त्रालयमा फर्काउने प्रयास नहोस्

आमनिर्वाचन नजिकिँदै छ । निर्वाचनमा ठूलो रकम खर्च गर्नुपर्छ । त्यसको स्रोत व्यवस्थापनमा देउवा र दाहालका लागि शर्मा विश्वासिला पात्र हुन् । शर्मा मन्त्रालयमा फर्किएपछिको तुजुक झनै हेर्न लायक हुनेछ ।

images

सूचना चुहाउने खेलभित्र अर्थमन्त्री जनार्दन शर्माको झेल

सोमबार १२ बैशाख २०७९ ०७:२७ AM

 चुनावी माहौल छ । राजनीतिक नेतृत्वलाई पैसा चाहिएको छ । राजनीतिक दलले पैसाका लागि जे पनि गर्छन् भनेर निर्माण भएको भाष्य निर्माण भएको छ । यस्तो स्थितिमा अर्थमन्त्रीले खुला रुपमा भन्सार बढाउँछु भन्नु आफैंमा पदीय आचरणविपरीत भएन र ?

images

विशेष सम्पादकीयः जिम्मेवारीबाट भाग्ने अर्थमन्त्री शर्मा तत्काल राजीनामा देऊ !

आइतबार​ ८ फागुन २०७८ ०३:१८ PM

प्रधानमन्त्रीले संसदमा एमसीसी टेबुल गर्ने भनेसँगै असन्तुष्ट रहेको माओवादी बिहान मात्रै संसदमा टेबुल गर्न सहमत भयो । तर, अर्थमन्त्रीले टेबुल गर्ने भनिएको विधेयक अर्थमन्त्रीले नगरी सञ्चार मन्त्रीले गर्दा अर्थमन्त्रीको दायित्व च्युत भएको ठहर्छ । 

images

विकृतिका सारथि कर्मचारीलाई उन्मुक्ति !

मङ्गलबार ११ माघ २०७८ ०८:१६ AM

उपल्लो श्रेणीमा रहेको ठूलो हिस्सा सत्य स्थापित गर्नभन्दा पनि धमिल्याउन सक्रिय छ । त्यसलाई तोडमरोड गर्न र समाजमा अराजकता मच्चाउन केही सीमित पूर्वकर्मचारीहरु परिचालित छन् ।

images

आर्थिक सुधारमा युवा हस्तक्षेप

सोमबार १२ पुस २०७८ ११:४३ AM

आन्तरिक रोजगारी सिर्जना र उत्पादनमूलक क्षेत्रको विस्तारमा पार्टीका आधिकारिक दस्तावेज र सरकारमा पनि त्यही किसिमको छाया देखाउन सके युवा नेतृत्वको चमक अझ बढ्छ । अन्यथा युवा आए पनि के फरक छ र भन्ने सन्देश जनतामा प्रवाहित हुने खतरा रहन्छ ।

images

चाडपर्व, महँगी र कमाउने धन्धा बन्दै बजार अनुगमन

बिहीबार २१ असोज २०७८ ०७:२८ AM

मूल्य वृद्धि नियन्त्रण र बजार हस्तक्षेपका लागि आधा दर्जन बढी निकाय निरन्तर अनुगमन गरिरहेका छन् । तर, बजारमा सधैं एउटै प्रकृतिका कैफियत भेटिनु बजार अनुगमन निस्प्रभावी भएको प्रमाण हो । यसले कालोबजारी र नाफाखोरीहरूको आत्मबल पनि बढाइरहेको छ । 

images

अध्यादेश बजेटकै ‘रजगज’

शुक्रबार​ ११ भदौ २०७८ ११:२२ AM

तत्कालै फेरि संसद् अधिवेशन डाक्ने र बजेट संसद्मा पेश गर्ने अवस्था छैन । यो स्थितिमा सरकारले फेरि बजेट अध्यादेशमार्फत नै ल्याउने देखिन्छ ।

images

धितोपत्र बोर्डको नालायकी

बुधबार १६ असार २०७८ ०७:४७ AM

नेपालको सेयर बजारका सबैभन्दा ठूला खेलाडी अरू कोही नभएर नियामक निकायका कर्मचारी र सूचीकृत कम्पनीका उच्च व्यवस्थापक तथा सञ्चालकहरू हुन् । त्यसपछि तत्तत् क्षेत्रबाट पोषित लगानीकर्ताकोमा जाने सूचनाहरू बजार चलायमान बनाउने अस्त्र हुन्

images

सम्पादकीय : लुटेरा राजनीतिक नेतृत्वलाई सजायको पर्खाइ

बिहीबार ३० बैशाख २०७८ ०२:४८ PM

अस्पतालको क्षमताअनुसारको न्यूनतम आवश्यकता पनि परिपूर्ति नगरी सञ्चालनमा आएका र अस्पतालाई कमाइ खाने बनाएकाहरूले यसकिसिमको हर्कत गर्नु अनौठो भने होइन । जब–जब जनतालाई अप्ठयारो पर्छ तब–तब अस्पतालहरूले सेवा दिनेभन्दा प्रणाली कमजोर बनाएर आफू थप बलियो हुने बाटो खोजिरहेको देखिन्छ । 

‘भिजन पेपर’को मनमौजी बयान 

आइतबार​ १२ बैशाख २०७८ ०९:०३ AM

भ्रष्टाचारको जरो चन्दाराजको अन्त्य !

बुधबार १२ फागुन २०७७ ०१:०२ PM

कृषिमा विदेशी लगानी रोक

मङ्गलबार १३ माघ २०७७ ०६:४५ PM

संवैधानिक आयोगहरूको औचित्य

शुक्रबार​ ३ पुस २०७७ ११:२६ AM