एमडीएमएसमा विलम्बः सरकारकै संरक्षणमा मोबाइलको कालोबजारी
- क्यापिटल नेपाल
- आइतबार २५ बैशाख २०७९ ०७:१० AM
गुगल, फेसबुक र एप्पलजस्ता विश्वविख्यात कम्पनी सामेल छन् । यसबाहेक त्यहाँ स्थापना भएका कम्पनीहरुमा एडब, एडभान्स माइक्रो डिभाइसेस, अल्फाबेट, एप्पल इंक, ई–बे, एचपी, इन्टेल, नेटफ्लिक्स, ट्विटर, आदि छन् ।
महाप्रसाद अधिकारी व्यक्ति र गभर्नरका रुपमा कमजोरीहरू थुप्रै होलान् । तर, कारबाही गर्ने तहमा जाने खालका तथ्य र तथ्यांकहरू पाइँदैन । गभर्नर अधिकारीलाई कारबाही गर्न जाँचबुझ समिति गठन गर्दैगर्दा अर्थमन्त्री शर्माले आफूले पनि जिम्मवारी बहन गर्न नसकेको स्वीकार गरी राजीनामा दिएको भए साँच्चिकै गभर्नर कारबाहीको भागिदार हुुन्थे । अन्यथा राजनीतिक दाउपेचका लागि र आफ्नो स्वार्थपूर्तिका लागि एउटा निस्कलंक व्यक्तिमाथि प्रहार गरेको रुपमा बुझिने छ ।
कम्पनीले कस्तो बिमा पोलिसी ल्याएका छन् भन्ने भन्दा पनि अभिकर्ताले बिमाबारे कस्तो धारणा फैलाएका छन् भन्ने कुराले बिमा बजार चलिरहेको छ ।
सीमित कम्पनी हुँदा बोनस दरको अन्तर कम भए पनि पछिल्ला वर्षहरूमा बोनसदरको अन्तर बढी बनाउने र बढी बोनसदर देखाएर बिमितलाई लोभ्याउने गरेको पाइन्छ । बढी बोनसको लोभ गर्ने तर, कम बोनस पाउने प्रडक्ट लिने कारण भनाइ र गराई नमिलेपछि बिमितहरू ठगिएको भन्दै गुनासो गर्न थालेका छन् ।
बिमा कम्पनीले छिटोछरितो रुपमा बिमा दाबी भुक्तानी कसरी दिन सकिन्छ भनेर पहल गर्नुको सट्टा के गर्यो भने दिनुपर्दैन भनेर बिमितको कमजोरी खोज्नतिर लाग्दा समस्या आएको हो ।
मुलुकमा भएको फलाम खानीबाट फलाम उत्खनन गर्न नसक्दा नेपालबाट ठूलो रकम बाहिरिइरहेको छ र यसको प्रभाव अर्थतन्त्रको बाह्य क्षेत्रमा नराम्ररी परेको छ । गत वर्षकै तथ्यांकका आधारमा चालूू वर्ष थप फलामजन्य आयातमा बढी रकम खर्चनुपर्ने छ किनभने यस वर्ष अन्तर्राष्ट्रिय बजारमा स्टिल÷फलामजन्य वस्तुको भाउ आकासिएको छ ।
विदेशमा रहेका युवाहरु पनि स्वदेशमै केही गर्नुपर्छ भन्दै फर्किन थालेका छन् । विदेशमा रहँदा सिकेको सीप र ज्ञानलाई व्यवसायमा रुपान्तरण गरेकै कारण छोटो समयमा सफलता उन्मुख पुगेको एउटा समूह हो ‘पेपे पिजा’ ग्रुप ।
विगत केही वर्षदेखि स्टिल उत्पादनमा आत्मनिर्भर बन्ने प्रयासमा रहेको स्टिल उद्योगहरू निर्यातयोग्य वस्तुको सूचीमा स्टिल राख्न लालायित छन् । प्रभावकारी सरकारी सहयोगबिना निकासीको योजना सफल नहुनेमा भने व्यवसायी विश्वस्त छन् । सरकारले भारतीय बजारमा बिक्री गर्न तोकेको विद्युत् मात्रै स्टिल उद्योगलाई दिने हो भने नेपालको दक्षिण छिमेकी मुलुक भारतमा निर्यातको प्रचुर सम्भावना रहेको उद्योगहरूको दाबी छ ।