×

क्यापिटल विशेष

images

बर्दघाटवासी भन्छन्- चौधरीले जित्छन्, तर फर्केर आउँन्नन् कि भन्ने डर छ! 

म यहाँ आएर चुनाव जितेर काठमाडौं बस्ने होइन, त्यहाँ पुगेर यहाँको विकास गर्ने हो। उद्योग, पूर्वाधारमा लगानी गर्नका लागि काम सुरु भइसकेको छ। कार्यालय बनाएर योजना बनाउन सुरु गरिसकेँ। मलाई राजनीतिक बेइमानी गर्नु छैन। यहाँका जनतालाई ठग्नु छैन, यहाँका जनता २५ वर्षदेखि ठगिँदै आएका छन्। मेरा लागि यो विल्कुल नयाँ मैदान हो, यहाँका मतदाता निर्दाेष छन्, त्यो निर्दाेषपनको कसैले झुक्काएर फाइदा लिनु हुन्नँ। म यहाँ काम गर्छु, त्यो विश्वास यहाँको जनतामा छ। 

images

निम्छरो अर्थतन्त्रमा छैन टेको, सत्ताप्राप्तिमै राजनीतिक दलको ध्यान

बिहीबार १ मंसिर २०७९ ०२:०७ PM

अर्थतन्त्रका विषयमा खासै चासो नदिएका राजनीतिक दलका नेतृत्व तहका पदाधिकारीहरू भने प्रधानमन्त्री भएर मुलुक कायापलट गर्ने बताइरहेका छन्। प्रधानमन्त्री भइसकेका र हुन नसकेका सबैको चुनावी एजेन्डा प्रधानमन्त्री प्राप्त गर्नु रहेको देखिन्छ। हालसम्म कुनै पनि राजनीतिक दलले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छैनन्।

images

सत्ता स्वार्थमा तानातान जनता

बिहीबार १ मंसिर २०७९ ११:१२ AM

स्वास्थ्य, शिक्षा, खानेपानी अभाव, सडक दुरावस्था, घरको छाना फेर्ने, जंगली हात्ती र बाँदर आतंक, समयमा मल–बीउ नपाउने, उत्पादित सामानले उचित मूल्य र बजार नपाउने, विकास निर्माणका काम प्रभावकारी नभएका विषयमा नै मतदाताले उम्मेदवारका ध्यान केन्द्रित गरिरहेका छन्।

images

जनतामाझ ‘स्टार इलेक्सन क्याम्पेनर’ बन्दै डा. स्वर्णिम वाग्ले 

सोमबार २८ कात्तिक २०७९ ०२:३९ PM

टिकट नपाएपछि राजनीतिबाट बाहिरिन्छन् कि भन्ने आँकलनलाई डा. स्वर्णिम वाग्लेले मिथ्या साबितमात्रै पारिदिएनन्, प्रमुख चुनाव प्रचारकका रूपमा आफूलाई उभ्याएका छन्। वाग्लेसँगै अर्थराजनीतिलाई एकदमै नजिकबाट बुझेका प्रा.डा. गोविन्दराज पोखरेल पनि कांग्रेसको चुनावी आमसभामा छन्।

images

तीन महिना जिम्मेवारी पाएका अशोक तीन दशकदेखि पर्यटनमै 

मङ्गलबार २२ कात्तिक २०७९ ०६:४५ PM

जसले नेपालको टुर अपरेसनमा वर्षौं काम गरिरहेको थियो, उसले नै काम छाडेपछि विदेशी अपरेटरले त नेपाललाई नै प्राथमिकता दिन्छ भन्ने हुँदैन। उसले नेपालको ठाउँमा अर्को मुलुकलाई छान्न सक्छ। यसको असर दिर्घकालीनरूपमा पर्यटन क्षेत्रमा देखा पर्नसक्छ।

images

खर्बपति चौधरी जनमत लिएर आर्थिक विकासको ‘आर्किटेक्ट’ बन्न सक्लान्?

बिहीबार १७ कात्तिक २०७९ ०६:४६ PM

नवलपरासी क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट संघीय सांसदका उम्मेदवार बनेका चौधरी यतिबेला खेतबारीका गह्रा पुगेर मत मागिरहेका छन्, मोटरसाइकलको पछाडि बसेर घरदैलो गरिरहेका छन्, मतदातासँग सँगै बसेर खाना खाइरहेका छन्। धेरैले चौधरीका यी क्रियाकलापलाई चुनावी ‘स्टन्ट’ भनेर आलोचना गरिरहे पनि खासमा उनी यस्तै पृष्ठभूमिबाट आएर व्यावसायिक साम्राज्य खडा गरेका व्यक्ति हुन्। 

images

कालोसूची संघारमा मुलुक!

बिहीबार १७ कात्तिक २०७९ ०७:४६ AM

आइएमएफअन्तर्गतका दुई मिसनले सुझाव दिने हुन्। उनीहरूको मिसनले देशमाथि गम्भीर बन्देज लगाउने भन्ने हुँदैन। आइएमएफले वित्तीय क्षेत्र मूल्यांकन कार्यक्रम (एफएसएपी) र ‘अफसोर फाइनान्सियल सेन्टर्स’ (ओएफसी) को एक भागका रूपमा एएमएल÷सिएफटीे मूल्यांकन गर्ने गर्दछ।

images

सेयरमा साना डुबेको डुब्यै, ठूला बेपत्ता

बिहीबार २७ असोज २०७९ ०७:३१ AM

उत्पादनमूलक तथा प्रशोधनमूलक, व्यापारलगायत कतिपय क्षेत्रका विभिन्न कम्पनीका सेयर किनबेच लामो समयदेखि नभएको मात्र होइन, ती कम्पनीको हैसियत के छ भन्नेबारे न कारोबार स्थल उपलब्ध गराउने नेप्सेलाई जानकारी छ, न  सर्वसाधारण सेयरधनीको हित रक्षा गर्न खडा भएको धितोपत्र बोर्डलाई ।

images

नेपाल चिनाउने अन्तर्राष्ट्रिय ‘ट्राभल भ्लगर’

मङ्गलबार २५ असोज २०७९ ०१:४२ PM

ट्राभल भ्लगरहरू पर्यटकीय गन्तव्यबारे जानकारी प्रवाह गर्ने प्रमुख स्रोत बन्न थालेका छन्। उनीहरूको प्रभाव विश्वव्यापी हुने भएकाले तिनले दिने सूचना र जानकारी छिनमै धेरै देशमा फैलिरहेको हुन्छ। घुम्न चाहने व्यक्तिमाझ सूचना फैलिएर पर्यटक बढाउँछ।