बुधबार, कात्तिक ३ २०७८ ०८:४७ AM

×

अन्तर्राष्ट्रिय

images

इसरोद्वारा चंद्रयान-२ काे सफल प्रक्षेपण

भारतीय स्पेस एजेन्सी इसरोले चंद्रयान-२ काे सफल प्रक्षेपण गरेकाे छ । प्रक्षेपणपछि अब यसलाई चन्द्रमाकाे सतहमा अवतरणका लागि सबैभन्दा ठूल मिशनकाे पनि सुरुआत भएकाे छ। चंद्रयान-२ श्रीहरिकाेटास्थित प्रक्षेपण स्थलबाट चन्द्रमासम्म ३ लाख ८४ हजार किलोमीटरकाे यात्रामा  निस्केकाे छ । चंद्रयान केवल १६ मिनेटपिछ पृथ्वीकाे कक्षमा स्थापित भयाे । इसरोका प्रमुख के. सिवनले चंद्रयानकाे सफल प्रक्षेपणकाे घोषणा गर्दै...

images

प्रधानमन्त्री मोदी अगष्टमा भुटान जाने

सोमबार ६ साउन २०७६ ०२:३० PM

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् ।          यस भ्रमणले “छिमेक पहिलो” नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्ब...

images

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैन – प्रधानमन्त्री हुन सेन

सोमबार ६ साउन २०७६ ०२:२२ PM

नोम्पेन्ह । कम्बोडियाली प्रधानमन्त्री हुन सेनले आफूले चीनसँग सैन्यसम्बन्धी कुनै पनि गोप्य सम्झौता नगरेको स्पष्ट गरेका छन् ।      कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बे...

images

बेलायती तेल ट्याङ्करका चालक दलका सदस्य सुरक्षित र स्वस्थ : इरान

आइतबार​ ५ साउन २०७६ ०६:२९ PM

तेहरान । इरानद्वारा कब्जामा लिइएको बेलायती तेल ट्याङ्करका सबै चालक दलका सदस्य सुरक्षित र स्वस्थ रहेको इरानी अधिकारीलाई उद्धृत गरी यहाँको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ ।          तेल ट्याङ्कर ‘स्ट...

images

तातो हावाका कारण अमेरिकामा छ जनाको मृत्यु

आइतबार​ ५ साउन २०७६ ०५:०७ PM

वासिङ्टन । अमेरिकामा तातो हावाका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । तीमध्ये चार जनाको पूर्वी राज्य मेरील्याण्डमा, एक जनाको पश्चिमी राज्य एरिजोनामा र अर्का एक जनाको मध्य क्षेत्रको राज्य...

images

अफगानिस्तानमा २८ जना लडाकू मारिए

आइतबार​ ५ साउन २०७६ ०२:३३ PM

मैमाना, अफगानिस्तान । अफगानिस्तानमा सरकारी फौजले गरेको हवाई आक्रमणमा परी कम्तीमा २८ जना तालिबानी लडाकू मारिएका छन् । देशको उत्तरी फार्याब प्रान्तमा भएको कारबाहीमा उनीहरुको मृत्यु भएको सैनिक स्रोतले आइ...

images

तेल ट्याङ्कर छाड्न बेलायतको आग्रह

आइतबार​ ५ साउन २०७६ ०२:२३ PM

लन्डन । बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाङ्कर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरानसमक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कु...

images

चिनियाँ कम्पनी प्रतिबन्ध सच्याउन अमेरिकालाई चीनको आग्रह

शुक्रबार​ ३ साउन २०७६ ०६:४५ PM

बेइजिङ । इरानको आणविक कार्यक्रम आपूर्ति सञ्जालमा सम्लग्न रहेको आरोपमा चिनियाँ कम्पनीमाथि लगाएको प्रतिबन्ध सच्याउने वासिङ्टनसँग औपचारिक विरोध दर्ता गरिएको बेइजिङले शुक्रबार जनाएको छ ।          “चीनले अ...

images

अमेरिकामा बेरोजगारी दर सामान्य बढ्यो

शुक्रबार​ ३ साउन २०७६ ०४:०० PM

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साताको बेरोजगारी दरमा सामान्य बृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ ।     जुलाई १३ मा बेरोजगार भत्ताका लागि दाबी गर्ने अमेरिकीहरुको संख्या ८ हजारबाट वृद्धि भए...