मङ्गलबार, असोज १२ २०७८ ०४:१४ PM

×

अन्तर्राष्ट्रिय

images

छ महिनामा २३ अर्ब घनमिटर ग्यास आपूर्ति

उरुम्क्वी । चाइना–सेन्ट्रल एसिया ग्यास पाइपलाइनबाट सन् २०१९ को प्रथम छ महिनामा २३ अर्ब घनमिटर प्राकृतिक ग्यास चीनतर्फ ढुवानी भएको पेट्रो चाइना कम्पनीले जनाएको छ । यो पाइपलाइन तुर्कमेनिस्तान र उज्वेकिस्तानबीचको सीमा हुँदै चीन प्रवेश गर्दछ ।          मध्य एसियाली मुलुकसँगको इन्धन आदानप्रदान गर्न यो पाइपलाइन नौ वर्ष अघि निर्माण गरिएको थियो । गत जुन ३० तारिखसम्म यस पाइपलाइनबाट कूल २७७ अर्ब घनमिटर प्रा...

images

अमेरिकाको टेक्ससमा गोलाबारी, करिब २० को मृत्यु, दर्जनौ घाइते

आइतबार​ १९ साउन २०७६ ०९:१५ AM

काठमाडौं । संयुक्त राज्य अमेरिकाको टेक्सस राज्यको अलपासो शहरमा अन्धाधुन्द गोलीबारी हुँदा २० जनाको मृत्यु भएको छ ।  सो घटनामा परी दुई दर्जनभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छ...

images

जापानले कोरियालाई दिएको मित्र व्यापारिक साझेदारको दर्जा हटायो, कोरियाले उक्त कदमको प्रतिवाद गर्ने

शनिबार १८ साउन २०७६ ११:३१ AM

सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इनले जापानले आफ्नो मुलुकलाई दिइआएको मित्र व्यापारिक साझेदारीको दर्जा हटाउने जापान सरकारको निर्णयप्रति भत्र्सना गरेका छन् । जापान सरकारको कदम निकै असंवेदनीय र...

images

अन्तर्राष्ट्रिय मुुद्रा कोषको निर्वाचनमा स्पेनी अर्थमन्त्रीले पुनः प्रतिस्पर्धा नगर्ने

शनिबार १८ साउन २०७६ १०:३२ AM

स्पेन । स्पेनका अर्थमन्त्रीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को नेतृत्वका लागि प्रतिस्पर्धा नगर्ने भएका छन् । स्पेनीमन्त्री नाडिया काल्भिनोले आफूले मुद्रा कोषको नेतृत्वका लागि अब प्रतिस्पर्धा नगर...

images

चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा

शुक्रबार​ १७ साउन २०७६ ०१:०२ PM

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेका छन् ।          चीनसँगको व्यापार वार्तामा चीनले अल...

images

बैंककमा आसियान बैठक हुँदै गर्दा सहरमा शृङ्खलाबद्ध बिस्फोट

शुक्रबार​ १७ साउन २०७६ १२:४८ PM

बैंकक । दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को मन्त्रीस्तरीय बैठक जारी रहेकै बखत थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार शृङ्खलाबद्ध बम बिस्फोट भएका छन् ।           अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ सम...

images

इबोला सङ्कटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

बिहीबार १६ साउन २०७६ ०५:१७ PM

गोमा, कंगो । अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको सङ्क्रमण बढ्दै गएको सङ्केत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ ।          छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्...

images

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, 'अमेरिका डरायो' : इरान

बिहीबार १६ साउन २०७६ ०२:३४ PM

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।          अमेरिकी प्रतिबन्धमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमे...

images

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा

मङ्गलबार १४ साउन २०७६ १२:४१ PM

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गरेका छन् । हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्ती...